विराटनगर, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड पूर्व एमालेको मन जित्न लागिपरेका छन् । पार्टी एकतापछि पनि पूर्व एमाले र पूर्व माओवादी धार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले राजनीतिलाई अपराधीकरणबाट बचाउनुपर्ने बताए । प्रेस सङ्गठनले मङ्गलसैनमा गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय उच्चपदस्द व्यक्ति धमाधम पक्राउ परिरहेको कुराप्रति
काठमाडौं, ८ कात्तिक । नेपालमा कम्युनिष्ट सरकारले भेनेजुएलासँगको सम्बन्धलाई प्राथमिकतामा राख्न थालेको छ जुन अमेरिकाका लागि गम्भीर चासोको विषय बनेको छ । भेनेजुएलाका राष्ट्रपति अरनेष्टो मधुरोलाई प्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौं, ७ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मित्र राष्ट्रसँग मिलेर अघि बढ्नुपर्ने बताएका छन् । बिहीबार ईलामको सूर्योदय नगरपालिकामा भएको एक कार्यक्रममा नेपालसँग
लमजुङ, ७ कात्तिक : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले मुलुकको आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्ध हुने बताए । आज बेँसीशहरमा
काठमाडौं, ७ कात्तिक । अहिले देश सभामुखविहिन छ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि तीन हप्ता बितिसक्दा पनि नयाँ सभामुख चयन प्रक्रिया अगाडि बढेको छैन । सत्तारुढ नेपाल कम्युनिष्ट
राजनीतिक दलका नेताहरु आपराधिक घटना र गैरकानुनी गतिविधिमा धमाधम मुछिएर कारबाहीमा पर्न थालेपछि कतिपय नेताहरु भयभित भएका छन् । कुन न कुनै गल्ती गरेकाहरु कुनैपनि बेला आफूमाथि अभियोग लागेर कारबाही
समाचार विश्लेषण । नेपाल कम्युनिष्ट पार्टी बन्नुअघि तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच प्याकेजमा सहमति भएको थियो । जसमध्ये सरकार संचालन आधा
काठमाडौं, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता मणि थापा अध्यक्ष प्रचण्डका निकटस्थ हुन् । माओवादी जनयुद्धमा सहभागी भएर राजनीतिक आरोह अवरोह पार गर्दै अहिलेको स्थानमा पुगेका उनीसँग नेपाली रेडियो
काठमाडौं, ६ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध र छलफल भैरहने भन्दै अहिले कुनै
काठमाडौं, ५ कात्तिक । वार्ताको पटक पटक प्रयास गर्दा पनि नआएपछि सरकारले विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दसहितका प्रभावशाली नेताहरुको खोजी तिव्र पारेको छ । विप्लव रहेको सम्भावित जिल्लाका
काठमाडौं, ५ कात्तिक । विद्रोही नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता प्रकाण्ड पक्राउ नपरेको जानकारी प्राप्त भएको छ । उनी निकट स्रोतले विप्लव भूमिगत अवस्थामा सक्रिय रहेको जानकारी