Logo

Tag: नेकपा

नेम्वाङले भने : जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिन्छ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान

विस्तृत पढ्नुहोस
गगन थापाको गर्जनः ‘निरंकुश सरकारको प्रतिकार’

काठमाडौं, १२ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारको संरक्षणमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरिएको आरोप लगाएका छन् । राजधानीमा आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सत्ताको दुरुपयोग

नेकपाको चियापानमा एक लाख कार्ड बाँडिने

काठमाडौं, १२ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाख कार्ड बाँड्ने भएको छ । पार्टीले यही असोज २९ गते दशैँतिहार, नेपाल संवत,

देशमा ‘एकदलीय शासन’ को पूर्वाभ्यास

समाचार विश्लेषण । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले शनिबार गम्भीर अभिव्यक्ति दिए । उनले देशमा नेकपा अब सबै नगारिकको एकमात्र दल हुने बताए । प्रचण्डले भने, ‘एकवर्षभित्र नेपाल कम्युनिष्ट पार्टीलाई

‘ज्ञानेन्द्र’ नामसँग सत्तारुढ दलका नेता कार्यकर्ताको आक्रोश

काठमाडौं, १२ असोज । अहिले देशमा एउटा नामसँग सत्तारुढ दलका नेता कार्यकर्ताको आक्रोश बढ्न थालेको छ । नाम एउटै भएपनि दुई भिन्न पात्र हुन् । त्यो हो ज्ञानेन्द्र । पहिलो

दुर्घटनाको खतरामा नेपाल कम्युनिष्ट पार्टी

समाचार विश्लेषण । कुनैबेला तत्कालिन राजा ज्ञानेन्द्र शाह सर्वशक्तिमान बने । देशको सबै निकायमा उनको एकछत्र राज चल्यो । राजनीतिक दलप्रति वितृष्णा बढेको मौका छोपेर उनले निषेधको राजनीति चलाउन थाले

चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित्, भारतलाई साथमा लिनुपर्ने अडान !

काठमाडौं, ११ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतसँग सुमधुर सम्बन्ध कायम गरेर जानुपर्ने पक्षमा छन् । पछिल्लो समय नेपालमा चिनियाँ सक्रियता बढेको

प्रचण्डले चर्को स्वरमा भने : प्रेसलाई संकुचन गर्नुहुँदैन्

काठमाडौं, ११ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेसलाई संकुचन गर्न नहुने धारणा राखेका छन् । संघीय संसदमा विचाराधिन ‘मिडिया

घिसिपिटी तरिकाबाट होइन, फड्केर पार्टी अगाडि बढ्छ : अध्यक्ष दाहाल

काठमाडौं, १० असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको कामले अन्तिम रुप लिएसँगै अब पार्टीका गतिविधिले रफ्तार लिने बताएका छन् । नेकपा सम्पर्क

चिनियाँ प्रभाव बढेसँगै अमेरिका र भारतको सक्रियता

काठमाडौं, १० असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र चिनियाँ प्रभाव बढेसँगै अमेरिका भारत सतर्क बनेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसहितका नेताहरुलाई नेपालमै बोलाएर नेकपाको प्रशिक्षण राखिनु र

गणतन्त्रको रक्षाका लागि संक्रमणकालिन न्याय लक्ष्यमा पु¥याउनुपर्छ : दाहाल

काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउनु नै आफ्नो प्रमुख चाहना भएको बताएका छन् । अन्य कुनै राजनीतिक उद्धेश्य नरहेको जिकिर गर्दै

नेकपाभित्र ‘चीनपरस्त’ र ‘भारतपरस्त’ को ध्रुवीकरण, माधव नेपाल एक्लिए

काठमाडौं, ९ असोज । नेपाल कम्युनिष्ट पार्टीभित्र चीनपरस्त र भारतपरस्तको विषयले फेरि प्रवेश पाएको छ । चीनसँग नजिक हुने कि भारतसँग नजिक हुने भन्ने विषयमा पार्टीका प्रभावशाली नेताहरु नै विभाजित