काठमाडौं, ३० मंसिर । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले ल्याएको राजनीतिक प्रतिवेदनमाथि छलफल
काठमाण्डौ । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा पुष्पकमल दाहालले अध्यक्षको कार्यकारी भूमिका पाएसँगै पार्टी संरचनाहरु जिवन्त बन्दैगएका छन् । लामो समयदेखि बस्न नसकेको स्थायी कमिटी बैठक मंसिर २९ देखि बोलाइएको
काठमाण्डौ । निर्वाचन आयोग यतिबेला मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा व्यस्त छ । आयोगले कात्तिक ८ गतेदेखि लागु हुने गरी आचारसंहिता लागु गरिसकेको छ । उपनिर्वाचन हुने निर्वाचन क्षेत्र
काठमाडौं, १८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । नेकपाले सिफारिश गरेको नाममा अमिक शेरचन, सोमनाथ अधिकारी
काठमाडौं, ३ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिवालय सदस्यहरूसँग गर्न थालेका छन्। पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने
काठमाडौं,१ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नौ महिनामा चारपटक मुलुकमा ठूलो आन्दोलन हुने, आफू जंगल जान सक्ने र आन्दोलन गर्ने इच्छा रहेको अभिव्यक्ति दिएका छन्।
काठमाडौं, २८ असोज ।नेपाल कम्युनिस्ट पार्टीभित्र बाँकी रहेको एकताको काम अझै एक महिना लम्बिने भएको छ। पार्टी एकता भएको डेढ वर्ष पुग्दासमेत शीर्ष तहको असमझदारीका कारण टुंगो लाग्न सकेको छैन।
काठमाडौं, २८ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टी र सरकार सञ्चालनमा स्वच्छता र सुशासन लागू गर्न सहमत भएका
चिनियाँ राष्ट्रपति सी चिनफिङ् आइतबार होटल सोल्टीमा नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै । तस्वीर : प्रदीपराज वन्त
काठमाडौं, २१ असोज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो राजनीतिक अनुभव छ । उपप्रधानमन्त्री हुँदै देशको प्रधानमन्त्री समेत बनिसकेका उनी नेकपा विदेश विभाग प्रमुख हुन् । उनीसँग
बुटवल, १७ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारका अहिलेसम्मका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको दाबी गरेका छन्
काठमाडौं, ११ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा एकतन्त्रीय निरंकुश शासन लाद्न खोजे कम्युनिस्टहरुका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन् । आउँदो प्रमुख चाडपर्वका अवसरमा