काठमाडौं, पुस २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले असंवैधानिक ढंगले विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने दाबी गरेका छन्। नेकपा
काठमाडौं, २८ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई बिघटन गराएर फ्याँकेको चुनावी अस्त्रले उनको दल नेपाल कम्युनिस्ट पार्टी विभाजन गराएको छ । निर्वाचन आयोगले नेकपा विभाजनबारे निर्णय दिन मात्र
काठमाडौं, २८ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूहले पार्टीको नाम र सुर्य चिन्ह नपाए आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी दिएका छन् । आज पोखरामा कार्यकर्ता भेलालाई
काठमाडौं, २८ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहको संसदीय दलले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गरेको छ । उनीहरुलाई तीन महिनासम्म
काठमाडौं, पुस २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले निर्वाचन तयारी रोक्न गरेको प्रस्तावलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ। प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै परेको मुद्दा
काठमाडौं, २७ पौष । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कम्युनिस्ट सिध्याउन लागेको आरोप लगाएका छन् । उनले ओलीलाई शितयुद्धकालिन रुसी राष्ट्रपति मिखायल
काठमाडौं, २७ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद बिघटन गर्ने कदमको विपक्षमा सर्वोच्च अदालतले फैसला गर्ने दाबी गरेका छन् । संसद बिघटन संविधानसम्मत हो भनी
काठमाडौं, २७ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आयोग पुगेका छन् । उनले निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया रोक्न लिखित पत्र समेत बुझाएका छन् । प्रतिनिधिसभा
काठमाडौं, पुस २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ
काठमाडौं, २५ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्किएका छन् । उनी शनिबार अपरान्ह भारतबाट फर्किएका हुन् । प्रचण्डलाई नेकपाका उनी निकट नेताहरुले विमानस्थलमा स्वागत गरेका
काठमाडौं, २५ पौष । नेपाल कम्युनिस्ट पार्टीको विभाजनको घटनाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि विवादमा तानेको छ । उनीमाथि नेकपा विवादको बखत नै कुनै एक पक्षलाई साथ दिएर काम गरिरहेको आरोप
काठमाडौं, २५ पौष । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले एकता अभियानको घोषणा गरेका छन् । उनले आज प्रेस विज्ञप्तिमार्फत् नेकपाको कुनैपनि समूहको नलागेको स्पष्ट पार्दै आफू संयोजक बनेर एकता