काठमाडौँ, ३१ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपा ले कोरोना भाइरस कोभिड–१९, सीमा समस्या, चुनावी घोषणा पत्र तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धता गरी चार
काठमाडौं, २९ भाद्र । सरकारले नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम
काठमाडौं, २८ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज साँझ भएको भेटवार्तामा पार्टी स्थायी कमिटी बैठकको समिक्षा गर्दै आगामी
काठमाडौँ, २८ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपा को एकता महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा हुने निर्णय भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी बीच
काठमाडौं, २७ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम सरकारमा जान इच्छुक देखिएका छन् । त्यसैका लागि उनले राष्ट्रियसभा सदस्यमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने चाहना व्यक्त गरेका हुन्
काठमाडौं, २७ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झन् बलियो भएका छन् । हिजो नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठकमा बोल्दै ओलीले देशी विदेशी षड्यन्त्रबाट पार्टी
काठमाडौं, २६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको समस्या समाधान सुझाव कार्यदलले प्रस्तुत गरेको सुझाव प्रतिवेदनलाई सुधार गरी प्रस्तुत
काठमाडौं, २६ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य लिलबहादुर थापालाई मातृशोक परेको छ । उनकी ८८ वर्षीया आमा भद्रकली थापाको उपचारका क्रममा आज बिहान निधन भएको हो । ललितपुरस्थित
काठमाडौं, २६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक बसिरहेको छ । बैठकको शुरुमै प्रधानमन्त्री केपी शर्मा ओली केही बेर बोलेर निस्किएका छन् । विश्वस्त स्रोतका अनुसार ओलीले बैठकको
काठमाडौं, २६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक बस्दैछ । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको समस्या समाधान सुझाव कार्यदलले प्रस्तुत गरेको सुझाव
काठमाडौं, २५ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति बाँडफाँडमा कुरा मिलिसकेको छ । दुवै अध्यक्ष बसेर पार्टी र सरकार सञ्चालनको टुंगो लागेको
काठमाडौं, २५ भाद्र । आधा कार्यकाल वित्दा पनि सत्तासीन नेकपाको संसदीय बोर्ड गठन र दलको सचिव नियुक्ति हुन सकेको छैन। संसदीय काम कारवाहीलाई चुस्त बनाउन, सुपरिक्षवेण गर्न र सांसदलाई क्रियाशिल