Logo

Tag: नेपाल निर्माण व्यवसायी महासंघ

नेपाल निर्माण व्यवसायी महासंघले भन्यो : सरकारले रकम भुक्तानी नगर्दा सप्लाई चेन नै अस्तव्यस्त भयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ असार । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले पटक पटकको प्रतिबद्धताविपरित असार मसान्तमा समेत आफूहरुको अरबौं रकम भुक्तानी नगरिदिँदा सप्लाई चेन नै अस्तव्यस्त भएको

विस्तृत पढ्नुहोस
राज्यले ६० अर्ब भुक्तानी नदिएको निर्माण व्यवसायीको दु:खेसो,भुक्तानी नपाएकै कारण डम्बरदत्त भट्टले आत्महत्या गर्नुपरेको दाबी

काठमाडौं, २१ असार । नेपाल निर्माण व्यवसायी महासंघले राज्यले निर्माण व्यवसायीहरुको ६० अर्ब रुपैयाँ भुक्तानी लामो समयदेखि रोकेको बताएको छ । आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत महासंघले निर्माण व्यवसायीहरूको ठूलो रकम

महँगी बढ्यो भन्दै मुलुकभरका पूर्वाधार निर्माण ठप्प

काठमाडौं, बैशाख १२ । समयमा काम नगर्ने आरोप लागिरहेका निर्माण व्यवसायीले महँगीलाई देखाएर मुलुकभरको पूर्वाधार निर्माणको काम ठप्प पारेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अत्यधिक

ठेकेदार उम्मेदवार बन्न नपाउने प्रावधान विरुद्ध महासंघको विरोध

काठमाडौं, १७ चैत्र । आगामी स्थानीय चुनावमा ठेकेदार सहभागी हुन नपाइने प्रावधानविरुद्ध नेपाल निर्माण व्यवसायी महासंघले विरोध जनाएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गरेको ठेकेदार उम्मेदवार बन्न नपाउने

नेपाल निर्माण व्यवसायी महासंघद्धारा २२ बुँदे काठमाडौं घोषणापत्र जारी (फोटोफिचर)

काठमाडौं, ४ चैत्र । नेपाल निर्माण व्यवसायी महासंघले २२ बुँदे काठमाडौं घोषणा–पत्र, २०७८ जारी गरेको छ । महासंघले २३औं साधारण सभाले पारित गरेको २२ बुँदे काठमाडौं घोषणापत्र आज सार्वजनिक गरेको

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निर्वाचित सिंहले लिए सपथ (फोटोफिचर)

काठमाडौं, ३० फागुन । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा दोस्रो कार्यकालमा निर्वाचित रवि सिंहले सपथ लिएका छन् । महासङ्घको १२औँ महाधिवेशनबाट तीन वर्षे कार्यकालका लागि सिंह पूनः निर्वाचित भएका हुन्

निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह निर्वाचित

काठमाडौं, २७ फागुन। नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रबि सिंह निर्वाचित भएका छन् । महासंघको १२ औं महाधिवेशनबाट महादेव खिम्ती निर्माण सेवाका प्रमुख सिंह निर्वाचित भएका हुन् । सिंहले ८०७

प्रधानमन्त्री देउवाद्वारा नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभाको उद्घाटन (फोटोफिचर)

काठमाडौं, २७ फागुन। नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले महासंघको २३औं साधारणसभाको आज उद्घाटन गरेका ह्ुन् । उक्त अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, सहरी

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, साउन १३। नेपाल निर्माण व्यवसायी महासंघका वर्तमान अध्यक्ष रवि सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मंगलवार भ्रष्टाचारको मुद्दा दायर गरेको छ । मध्यपहाडी राजमार्गको खोटाङ खण्ड निर्माणमा

ठेक्काको म्याद १ वर्ष थप्न माग

काठमाडौं, साउन ७ । नेपाल निर्माण व्यवसायी महासंघले कात्तिक मसान्तसम्मलाई शून्य समय ‘कन्स्ट्रक्शन होलिडे’ मानेर निर्माणाधीन आयोजनाहरूको म्याद १ वर्ष थप्ने नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेको छ । चालू

निषेधाज्ञाअघि म्याद सकिएका आयोजनाको अवधि एक वर्ष थप्न माग

काठमाडौँ, ३१ जेठ: निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६ गतेभन्दा अघि म्याद समाप्त भएका आयोजनाको म्याद एक वर्ष

‘ठेक्का अवधि छ महिना थपले पुग्दैन’

काठमाडौं, जेठ २३। नेपाल निर्माण व्यवसायी महासङ्घले ठेक्का लागेका आयोजनाहरूको ठेक्का अवधि छ महिना थप्दा पनि त्यो अपुग हुने जनाएको छ । सरकारले बजेटमार्फत म्याद सकिएका निर्माण सम्झौतालाई छ महिना