Logo

Tag: नेपाल प्रेस युनियन

कांग्रेस महासमिति बैठक बहिष्कार गर्ने प्रेस युनियनको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल प्रेस युनियनले आजबाट सुरु हुन लागेको नेपाली कांग्रेसको महासमिति बैठक बहिष्कार गर्ने घोषणा गरेको छ ।

विस्तृत पढ्नुहोस
प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा खनाल

काठमाडौँ, जेठ २० । नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा लिलाराज खनाल निर्वाचित भएका छन् । युनियनको शुक्रबार राति सम्पन्न प्रथम अधिवेशनबाटखनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो

नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवस आज,सभापति देउवाले सम्बोधन गर्ने

काठमाडौं,१३ जेठ । नेपाली कांग्रेस निकटका पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवस आज मनाईँदैछ । दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन्

नेपाल प्रेस युनियनले विनियमावली संशोधन गर्ने

काठमाडौं, १५ साउन । नेपाल प्रेस युनियनले आफ्नो विनियमावली संशोधन गर्ने भएको छ । युनियनको पहिलो बैठकले विनियमावली संशोधनका लागि छुट्टै समिति बनाएको छ । उपाध्यक्ष भिष्म ओझाको संयोजकत्वमा गठन

प्रेस युनियनको पदाधिकारीमा दिलीप र जीवन सर्वाधिक लोकप्रिय

हेटौंडा, ९ साउन । नेपाल प्रेस युनियनको हेटौडामा सम्पन्न महाधिवेशनबाट शिव लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित लम्सालले ७४५ मत ल्याउँदा निकटम प्रतिश्पर्धी अनिता विन्दुले ६१२

प्रेस युनियनको महाधिवेशन सुरु, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

काठमाडौं, ६ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको नवौं महाधिवेशनको उद्घाटन कांग्रेस सभापति

प्रेस युनियनको महाधिवेशनको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

काठमाडौँ,२ साउन । नेपाल प्रेस युनियनको यही साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने नवौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । हेटौँडाको रोयल पार्टी प्यालेसमा

भुवन शर्माद्वारा प्रेस युनियनको उपमहासचिवमा उम्मेद्धवारी घोषणा

काठमाडौं, २२ असार । यही साउन ६ र ७ गते हेटौंडामा हुन लागेको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा केन्द्रीय सदस्य भुवन शर्माले उपमहासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । सगरमाथा टेलिभिजन,

नेपाल प्रेस युनियन विभाजनको संघारमा, असन्तुष्ट खेमाले २८ र २९ जेठमा नवौं महाधिवेशन गर्ने

काठमाडौं, १३ जेठ । लोकतन्त्रवादी पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियन विभाजनको संघारमा पुगेको छ । जेठ १३ र १४ गते हेटौंडामा गर्ने भनिएको नवौं महाधिवेशनको मिति भदौमा सारिएपछि असन्तुष्ट

पत्रकार बानियाँको मृत्युबारे अनुसन्धान गर्न माग

काठमाडौं, साउन २९ । नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार शोक विज्ञप्ति जारी गरी

‘फ्रन्टलाईनमा खटिएका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान’

काठमाडौं, २७ असार । नेपाल प्रेस युनियनले कोरोनाको महामारीकाबीच अग्रपंक्तिमा खटिएर काम गर्ने सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत, व्यवसायी दिपक मल्होत्रालगायको उपस्थितिमा उक्त

स्थापना दिवसमा दीप प्रज्वलन

काठमाडौँ, १४ जेठ । नेपाल प्रेस युनियनको २९औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा चितवनले दीप प्रज्वलन गरेको छ । युनियनको आफ्नै भवन रहेको शाखाले मङ्गलबार साँझ कार्यालयमा दीप प्रज्वलन गरेको