Logo

Tag: नेपाल बार एशोसिएशन

नेपाल बारको आन्दोलन आजपनि जारी (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ कार्तिक । नेपाल बार एशोसिएशनले आजपनि आन्दोलन जारी राखेको छ । पूर्वघोषित कार्यक्रमअन्तर्गत नै बारले आफ्नो आन्दोलन गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर

विस्तृत पढ्नुहोस
न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ? भन्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १५ कार्तिक । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । तर, बारलाई काउन्टर दिन स्वागत नेपालको नेतृत्वमा अधिवक्ताहरुले न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार

प्रधानन्यायाधीश जबराले एकल इजलासमा सुनुवाई गरे

काठमाडौं, १४कार्तिक । नेपाल बार एशोसिएशनको आन्दोलनका बावजुदपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज एकल इजलासमा सुनुवाई गरेका छन् । प्रधानन्यायाधीश जबराले आज दिउँसो पौने चार बजेतिर एकल इजलासमा सुनुवाई गरेका

‘प्रधानन्यायाधीशमाथि प्रश्न उठेकोले मार्गप्रशस्त गर्दा नै राम्रो हुन्छ’ : बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराई (भिडिओ)

काठमाडौं, १३ कार्तिक । नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रश्न उठेकाले उनले मार्गप्रशस्त गर्दा नै राम्रो हुने बताएका छन्। आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना

बार एशोसिएशन परिसरमा कुटाकुट गर्ने वकिलहरुलाई ऋषि धमलाले मिलाए (भिडिओसहित)

काठमाडौं, १३ कार्तिक । हिजो दिउँसो नेपाल बार एशोसिएशनको परिसरमा कुटाकुट गर्ने वकिलहरुलाई ऋषि धमलाले मिलाएका छन्। हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा ल्याएर पत्रकार धमलाले

नेपाल बार एशोसिएशनले घोषणा गर्यो आन्दोलन, कार्तिक १६ गते सर्वोच्च परिसरमा धर्ना दिने (भिडिओसहित)

काठमाडौं, १२ कार्तिक । नेपाल बार एशोसिएशनको कार्यसमितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भ्रष्टाचार रोक्न नसकेको, न्यायापालिकाको गरिमा कायम राख्न नसकेकोले राजीनामा मागिसकेकोले सर्वोच्च अदालतको इजलासमा नबस्न माग गरेको छ ।

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीशको राजीनामा माग्ने

काठमाडौं, ८ कार्तिक । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा माग्ने निश्कर्ष निकालेको छ। आज बसेको बार पदाधिकारीको बैठकले यस्तो निश्कर्ष निकालेको हो । तर, यसबारेमा भने बारले

नेपाल बार एशोसिएशनको पदाधिकारीको आकस्मिक बैठक सुरु

काठमाडौं, ७ कार्तिक । नेपाल बार एशोसिएशनका पदाधिकारीको आकस्मिक बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटअनुसार भोलि बस्ने भनिएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक अधिकांश न्यायाधीशहरुले बहिष्कार गर्ने

प्रधानन्यायाधीश जबरा र नेपाल बार एशोसिएशनका पदाधिकारीबीच छलफल सुरु

काठमाडौं, ७ कार्तिक । नेपाल बार एशोसिएशनका पदाधिकारी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता सुरु भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा पदाधिकारीले अहिले प्रधानन्यायाधीश जबरासँग भेटवार्ता सुरु गरेको

नेपाल बार एशोसिएशनले भन्यो-“संसद् विघटन असंवैधानिक, यो निर्णय अविलम्ब खारेज होस (विज्ञप्तीसहित)

काठमाडौं, १२ जेठ । नेपाल बार एशोसिएसनले संसद् विघटन गर्ने कदमलाई असंवैधानिक भनेको छ । आज अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र महासचिव अधिवक्ता लिलामणि पौडेलले संयुक्त हस्ताक्षरसहित विज्ञप्ती निकालेर

चितवन बारको नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौं, कार्तिक २१ । चितवन जिल्ला अदालत बार एसोेसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय

बारले ‘विपद् राहत कोष’ स्थापना गर्ने

काठमाडौँ, २३ भदौ: नेपाल बार एशोसिएशनले कोभिड–१९ का कारण दैनिक जीवनयापन गर्न मुस्किल परेका कानून व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले विपद् राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ । बारको यही