Logo

Tag: नेपाल बार एशोसिएसन

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएसनले विरोध प्रदर्शन गर्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

१७ वैशाख, काठमाडौं । न्यायपालिका १४ महिनादेखि नेतृत्वविहीन भएपछि नेपाल बार एशोसिएसनले आज बिहान ११ बजे विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ ।प्रधानन्यायाधीश नियुक्तिको माग

विस्तृत पढ्नुहोस
प्रधानन्यायाधीश नियुक्त गर्न बारले दियो १० दिनको अल्टिमेटम, नत्र आन्दोलन

काठमाडौं, २९ चैत्र । नेपाल बार एशोसिएसनले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन अल्टिमेटम दिएको छ । बारले प्रधानन्यायाधीश नियुक्त गर्न यसअघिदेखि नै आवाज उठाउँदै आएको छ । आज

नेपाल बार एशोसिएसनको निर्णय : कुनैपनि हालतमा चोलेन्द्रलाई सर्वाेच्व छिर्न नदिने

काठमाडौं, असोज २ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नेपाल बार एशोसिएसनले सर्वोच्च छिर्न नदिने भएको छ। आज बिहान बसेको नेपाल बारको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्न नदिने निर्णय गरेपछि

इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य नेपाली भाषा प्रयोग गर्न बारको आग्रह

काठमाडौं, १९ साउन । नेपाल बार एशोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषामात्रै प्रयोग गर्न आग्रह गरेको छ । इम्बोस्ड नम्बर प्लेटमा रोमन लिपी (अंग्रेजी) मात्रै प्रयोग भएकोमा बारले आपत्ति

प्रधानन्यायाधीश जबराले पदत्याग गर्नुपर्छ : नेपाल बार एशोसिएसन (विज्ञप्तीसहित)

काठमाडौं, ९ कार्तिक । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । आज साँझ एक विज्ञप्ती जारी गर्दै बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको हो । बारले प्रधानन्यायाधीश

बारका पूर्व अध्यक्ष केसी उभिए प्रधानन्यायाधीश जबराको राजीनामाको विपक्षमा

काठमाडौं, ९ कार्तिक । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसीले अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्न नहुने सुझाव दिएका छन् । बारको पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको

प्रधानन्यायाधीश जबराको राजीनामाले अहिलेको समस्या समाधान हुँदैन् : बारका कोषाध्यक्ष रुद्र पोखरेल (भिडिओसहित)

काठमाडौं, ८ कार्तिक । नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले भोलिबाट नै सर्वोच्च अदालतमा गोलाप्रथा लागु हुने बताएका छन् । हिजो भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बारको प्रतिनिधिको भेटवार्तामा यस्तो

अदालतले देउवालाई डाइरेक्ट प्रधानमन्त्री नियुक्त गर्छ : शेरबहादुर केसी (भिडिओसहित)

काठमाडौं, २३ असार । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री तोकेर हाउसबाट ३० दिनभित्र विश्वासको मत लेउ भनेर आदेश

सरकारी कार्यालयहरुमा भीडभाड नियन्त्रण गर्न बार एसोसिएशनको आग्रह

काँकडभिट्टा, १४ बैशाख । यसैबीच नेपाल बार एशोसिएसनले कोभिड–१९ को महामारी बढ्दै गएकोप्रति चिन्ता जनाउँदै सरकारी कार्यालयहरुमा भीडभाड नियन्त्रण गर्न ध्यानाकर्षण गराएको छ । बार एशोसिएसन तथा सोही मातहत रहेको

प्रधानमन्त्री ओली श्री ३ भैसक्नु भएजस्तो लाग्छ : पूर्व अध्यक्ष खड्का

काठमाडौं, ९ फागुन । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले प्रधानमन्त्रीको तर्फबाट सर्बोच्चलाई धम्काउन नमिल्ने टिप्पणी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘जो

म संसद पूनःस्थापना हुन्छ भन्नेमा कम विश्वास राख्छु : कोषाध्यक्ष रुद्र पोखरेल (भिडिओसहित)

काठमाडौं, ९ फागुन । नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले अहिले अदालतसामू ठूलो चूनौति रहेको उल्लेख गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा दुवै पक्षबाट अदालतमाथि हमला भएको उनको भनाई छ

प्रधानमन्त्री ओलीबाट कानून व्यवसायप्रति निर्लज्ज प्रहार भएको बारका पूर्व अध्यक्षहरुको ठहर (विज्ञप्तीसहित)

काठमाडौं, ११ माघ । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्षहरु वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का र वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा