Logo

Tag: नेपाल राष्ट्र बैंक

यस्तो छ आज विदेशी मुद्राको दर रेट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३२.३० रुपैयाँ रहेको छ

विस्तृत पढ्नुहोस
राष्ट्र बैंकले घटायो ‘ओभरनाइट’ तरलता सुविधा

काठमाडौँ,२७ माघ । नेपाल राष्ट्र बैंकले ‘ओभरनाइट’ तरलता सुविधा घटाएको छ । यसअघि बैंकहरूले आठ प्रतिशतको ब्याजदरमा पाउँदै आएको ओभरनाइट तरलता सुविधा घटाउँदै सात प्रतिशत बनाइएको चालू आर्थिक वर्षको मौद्रिक

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत

काठमाडौँ,२७ माघ । नेपाल राष्ट्र बैंकले ऋणीका लागि केही राहत प्रदान गर्ने उद्देश्यले केही लचक नीति अख्तियार गरेको छ । केन्द्रीय बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

बढ्यो डलरको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं, माघ २४ । आज अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६७ पैसा कायम गरिएको

कति छ आज डलर-युरोको भाउ ?

काठमाडौं, माघ २३ ।  नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर आइतबार १३०

सरकारले ट्रेजरी बिलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने

काठमाडौं, माघ २३ । सरकारले २३ माघमा ट्रेजरी बिलको बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सरकारको आन्तरिक ऋण बोलकबोल गर्दै आएको छ ।

जन्मँदै कर्नेल उपाधि पाएका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाडौं, माघ २२ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ। ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन

कति पुग्यो आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं, माघ २० । नेपाल राष्ट्र बैँकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर

विद्युतीय कारोबारको सीमा बढ्यो

काठमाडौं, माघ १८। विद्युतीय कारोबारमा जोड दिँदै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ । राष्ट्र बैंकले मंगलबार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन,

आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

काठमाडौं, माघ १६ ।  नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। सोमबार अमेरिकी डलरको भाउ यथावत छ। आज डलर एकको खरिददर १३० रूपैयाँ १४ पैसा र बिक्रीदर १३०

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, माघ १५ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर

राष्ट्र बैंकले ल्यायो विप्रेषण विनियमावली

काठमाडौं,माघ १४ । नेपाल राष्ट्र बैंकले ‘विप्रेषण विनियमावली, २०७९’ जारी गरेको छ । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गरी ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’