Logo

Tag: नेपाल राष्ट्र बैंक

‘उद्योग व्यवसाय पुनः प्रभावित हुनसक्छ’: राष्ट्र बैंक

काठमाडौं, जेठ ६ । विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुनसक्ने नेपाल राष्ट्र बैंकको निचोड छ । केन्द्रीय बैंकले बुधवार सार्वजनिक गरेको ‘कोभिड–१९ ले

विस्तृत पढ्नुहोस
निषेधाज्ञा अवधिभर कर्जा असुली सम्बन्धि सुचना जारी गर्न नपाउने व्यवस्था गर्दै राष्ट्र बैंक

काठमाडौं, ५ जेठ । बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर कर्जा सम्बन्धि सुचना जारी गर्न नपाउने नेपाल राष्ट्र बैंकले व्यवस्था मिलाउने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक

४ प्रतिशत आर्थिक वृद्धि कठिन

काठमाडौं, जेठ ५ । कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड संक्रमण नियन्त्रणार्थ

अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगलाई आधार दरमै कर्जा दिइने

काठमाडौं, जेठ ५ । नेपाल राष्ट्र बैंकले लिक्वीड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको आधारदर बराबरको ब्याजदरमा नै कर्जा दिने नीति ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं, ३ जेठ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले १३ अर्ब ७४ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । राष्ट्र बैंकको

ड्राफ्टरटिटीबाट सिफारिशविना स्वास्थ्य सामग्री आयात गर्न पाइने

काठमाडौं, जेठ २ । नेपाल राष्ट्र बैंकले कोभिड उपचारमा सघाउने स्वास्थ्यसँग सम्बन्धित सामग्री ड्राफ्ट तथा टीटीबाट सिफारिशविना आयात गर्न पाइने व्यवस्था गरेको छ । यस्ता सामग्री आयातमा तत्काललाई सटही सुविधा

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

काठमाडौँ, १ जेठ: मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको

बैंकिङ कारोबारमा समस्या भए राष्ट्र बैंकका उच्च अधिकारीलाई सम्पर्क गर्न सकिने

काठमाडौं, बैशाख २० । निषेधाज्ञा अवधिभर सर्वसाधारणलाई बैंकिङ कारोबारमा समस्या परे, जिज्ञासा भए वा सुझाव दिनुपरे सीधै नेपाल राष्ट्र बैंकका तीन उच्च अधिकारीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । केन्द्रीय

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं, बैशाख १० । आर्थिक वर्ष २०७५/७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १ खर्ब ८२ अर्ब ९२

राष्ट्र बैंकले ग्रयो अनलाइन पोर्टलको शुरुआत

काठमाडौं, ९ बैशाख । नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने/गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकले

कतारी रियाल नोटलाई बैशाख २७ भित्र सटही गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं, ७ बैशाख । नेपाल राष्ट्र बैंकले कतारी रियल नोटहरुलाई बैशाख २७ गतेभित्र सटही गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले कतारको केन्द्रिय बैंकले पुराना कतारी रियल असार १७ गते

उच्च सतर्कता अपनाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं, बैशाख ७ । कोभिड–१९ को संक्रमणको दोस्रो लहर फैलँदै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले सोमवार