Logo

Tag: नेपाल विद्युत् प्राधिकरण

झ्याप झ्याप बती जाँदा उपभोक्ता हैरान

काठमाडौं, जेठ ११ । पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण राजधानीका विभिन्न स्थानमा दैनिक

विस्तृत पढ्नुहोस
विद्युत् उत्पादन कम भए पेनाल्टी नलाग्ने

काठमाडौं, जेठ २। नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटभन्दा कम क्षमताका पुराना आयोजनाहरूबाट हाइड्रोलोजीका कारण विद्युत् उत्पादन कम भएमा प्रवर्द्धकलाई पेनाल्टी नतिराउने निर्णय गरेको छ । विद्युत् नियमन आयोगसँगको विभिन्न चरणको

विद्युत् महसुल विवादः प्राधिकरणले गर्‍यो आफ्नै निर्णय सदर

चितवन, बैशाख ३१ । नेपाल विद्युत् प्राधिकरणले विवादित डेडिकेटड फिडर तथा ट्रंक लाइनबापतको विद्युत् महसुल उठाउने मामलामा संघीय संसद्को सार्वजनिक लेखा समितिको निर्देशन छोडेर आफ्नै निर्णय सदर गरेको छ ।

होङ्सी सिमेन्टलाई ३० मेगावाट विद्युत् दिने प्राधिकरणको निर्णय

काठमाडौं, बैशाख २९। नेपाल विद्युत् प्राधिकरणले साढे २ वर्षदेखि डिजेलकै भरमा सञ्चालन हुँदै आएको नवलपरासीस्थित नेपालकै ठूलो सिमेन्ट उद्योग अर्थात् होङ्सी शिवम् सिमेन्टलाई ३० मेगावाट विद्युत् दिने भएको छ ।

विद्युत् डिमान्ड शुल्कमा उद्योगहरूले पाए सवा २ अर्ब छूट

चितवन, बैशाख २९ । उत्पादनमूलक उद्योगहरूले बन्दाबन्दी अवधिको विद्युत् डिमान्ड शुल्कमा २ अर्ब २५ करोड बराबरको छूट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगहरूलाई बन्दाबन्दी अवधि (२०७६ चैत ११

पहिलोपटक भारतबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात

काठमाडौं, बैशाख १९ । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात शुरू गरेको छ । प्राधिकरणले शनिवार राति १२ बजेदेखि भारतको खुला बजारबाट प्रतिस्पर्धी दरमा विद्युत्

विद्युत् डिमान्ड शुल्कमा उद्योगहरूले पाए सवा २ अर्ब छूट

काठमाडौं, बैशाख १६। उत्पादनमूलक उद्योगहरूले बन्दाबन्दी अवधिको विद्युत् डिमान्ड शुल्कमा २ अर्ब २५ करोड रुपैयाँ बराबरको छूट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगहरूलाई बन्दाबन्दी अवधि (२०७६ चैत ११

कपडा उद्योगले उपभोग गरिसकेको सहुलियत फिर्ता लिँदै सरकार

वीरगञ्ज, बैशाख १६ । स्वदेशी कपडा उद्योगलाई विद्युत् महसुलको छूट हटाउने नेपाल विद्युत् प्राधिकरणको कदम सरकारी निर्णय र कार्यान्वयनका विरोधाभासको ताजा उदाहरण बनेको छ । सरकारले सहुलियत दिने र अर्को

होङ्सी सिमेन्टलाई ३० मेगावाट विद्युत् दिने प्राधिकरणको निर्णय

काठमाडौं, बैशाख १३ । नेपाल विद्युत् प्राधिकरणले साढे २ वर्षदेखि डिजेलकै भरमा सञ्चालन हुँदै आएको नवलपरासीस्थित नेपालकै ठूलो सिमेन्ट उद्योग अर्थात् होङ्सी शिवम् सिमेन्टलाई ३० मेगावाट विद्युत् दिने भएको छ

नेपालले भारतको एक्सचेन्जबाट विद्युत् किन्न सक्ने

काठमाडौं, बैशाख ३। नेपाल विद्युत् प्राधिकरणले अब भारतको खुल्ला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न पाउने भएको छ ।भारतको ऊर्जा मन्त्रालयले बुधवार प्राधिकरणलाई आफ्नो मुलुकको विद्युत् एक्सचेन्ज मार्केटको सदस्य

विद्युत् आयोजनाको निर्माण अवधि १ वर्ष थप

काठमाडौं, बैशाख १ । सरकारले कोरोना प्रभावित निर्माणाधीन आयोजनको निर्माण अवधि १ वर्ष थप गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणले थप निर्णय गर्नुपर्ने भएको छ ।

उद्योगकै लगानीमा प्रसारणलाइन

काठमाडौं, चैत ३१ । सरकारले विद्युत् आपूर्तिका लागि औद्योगिक कोरिडोरमा आवश्यक पर्ने प्रसारणलाइन तथा वितरणलाइन सम्बद्ध उद्योग तथा आद्यौगिक क्षेत्रले नै बनाउने नीति ल्याउने तयारी गरेको छ । सरकारले आगामी