Logo

Tag: नेपाल संस्कृत विश्वविद्यालय

विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई

-रिपोर्टर्स नेपाल/संवाददाता

सुनसरी, कार्तिक २५। विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ जन्मजयन्तीका अवसरमा कवि विमल

विस्तृत पढ्नुहोस
ज्योतिषको पाठ्यक्रममा सिद्धान्त, संहिता र होराका पाठ्यसामग्री समावेश गर्न माग

काठमाडौँ, २५ साउन । नेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक एवं सम्बन्धनप्राप्त विद्यापीठका ज्योतिष विषयको पाठ्यक्रममा सिद्धान्त, संहिता र होरा तीनै विषय समावेश गरी पाठ्यसामग्री समावेश गरिनुपर्नेमा जोड दिइएको छ । वाल्मीकि

नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहका सहभागीहरु

दाङ, ३१ जेठ । दाङको बेलझुण्डीमा बुधबार आयोजित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा सहभागीहरु । तस्बिरः प्रदीपराज वन्त/रासस

संस्कृत विश्वविद्यालयमा प्राध्यापक अभाव, पठनपाठन प्रभावित

तुलसीपुर, २० मंसिर । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्यापनका लागि ५१ प्राध्यापक चाहिन्छ । तर अहिले पाँच–सात जना प्राध्यापकले मात्रै पढाइरहनुभएको

शिक्षक आवास अत्याधुनिक, छात्रावास जीर्ण

दाङ, असार २८ । मानिसको बसोवासजस्तो देखिँदैन । वरिपरि घाँसपात उम्रिएको छ । भित्तामा पानी चुहिएको जस्तो देखिन्छ । सरसफाइ छैन । भवन पनि भत्किन थालेको जस्तै देखिन्छ । यस्तो

नेपाल संस्कृत विश्वविद्यालयमा दुई महिनादेखि ताला

काठमाडौं, असार ६ । नेपाल संस्कृत विश्वविद्यालयको ताला खोल्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन्। विश्वविद्यालयमा ताला लागेको झण्डै दुई महिना बितिसक्दा पनि ताला खोल्न पहल गरेका

संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमणका चपेटामा

– दीपक बोहरा तुलसीपुर, ९ माघ: दाङ बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ । विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेको एक हजार ३३६ बिघा र तुलसीपुरस्थित बेलझुण्डीमा रहेको करिब

टेकोका भरमा नेपाल संस्कृत विश्वविद्यालय सम्पर्क कार्यालय

काठमाडौँ, २६ मङ्सिर: विगत छ वर्षदेखि टेकोका भरमा अडिएको विश्वर सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त

टेकोकै भरमा संस्कृत विश्वविद्यालय भवन

काठमाडौ, फागुन १४ । विगत पाँच वर्षदेखि १४ वटा टेकोको भरमा अडिएको वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयको भवन पुनर्निर्माण÷सबलीकरणतर्फ अझै सम्बद्ध निकायको ध्यान जान सकेको छैन । विश्व सम्पदा क्षेत्र, आन्तरिक

संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाइने

देउखुरी, ९ पुस: नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि सारेको छ । यसका लागि पहिलो चरणमा प्राक्शास्त्री र संस्कृत भाषा प्रशिक्षणलाई अनलाइन पद्धतिमा लैजाने योजना अघि सारेको

दुई विश्वविद्यालयमा बल्ल उपकुलपति

काठमाडौं, असोज १० । सरकारले दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कृषि तथा वन विश्वविद्यालयमा प्रा डा पुण्य रेग्मी र नेपाल संस्कृत विश्वविद्यालयमा प्राडा यादवप्रकाश

मन्त्रीेको प्रश्नः तलब खुवाउन मात्रै बैठक डाक्नुपर्ने?

काठमाडौं, कार्तिक ८। दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको ७२औं बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयका वर्तमान पदाधिकारीमाथि आक्रोश व्यक्त गरेका छन् । उनले विश्वविद्यालयको बेथितिबारे सांसदबाट सुन्नुपर्ने