Logo

Tag: परीक्षा

त्रिविको स्थगित परीक्षा मंसिरबाट (सूचनासहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ असोज । त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा मंसिरबाट संचालन हुने भएको छ । विश्वविद्यालयले आइतबार सूचना प्रकाशित गरी मंसिरको तेस्रो साताबाट परीक्षा संचालन गर्ने

विस्तृत पढ्नुहोस
अब धमाधम परीक्षा सञ्चालन हुने

काठमाडौं, असोज २२ । विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा

अब विद्यालय र विश्वविद्यालयको परीक्षा हुने, सरकारले दियो सहमति

काठमाडौं, २१ असोज । अब विद्यालय र विश्वविद्यालयसहित शैक्षिक प्रतिष्ठानहरुको परीक्षा सञ्चालन हुने भएको छ । कोरोना भाइरसको जोखिमका कारण स्थगित परीक्षा सञ्चालन गर्न सरकारले सैद्धान्तिक सहमति दिने निर्णय गरेको

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयद्वारा अनलाइन परीक्षा शुरु

महेन्द्रनगर, १० असोज: कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ व्यापक तयारीका बीच

छठलगत्तै त्रिविका सबै परीक्षा

काठमाडौँ, ७ असोज: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार

कक्षा १२ को परीक्षा: चालीस नम्बरका लागि अनलाइन परीक्षा हुने

– प्रकाश सिलवाल काठमाडौँ, ३१ भदौ: लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको

घर पायक केन्द्रमा विश्वविद्यालयको परीक्षा

बुटवल, २९ भाद्र । लुम्बिनी बौद्ध विश्वविद्यालयको बिएएलएलबी पहिलो सेमेष्टर अध्ययनरत रुपन्देही लितोत्तमाकी मञ्जिला ज्ञवालीको परीक्षा दुई पटक स्थगित भयो। कोरोना महामारीका कारण परीक्षा बारम्बार स्थगित हुँदा उनी तनावमा थिइन्।

परीक्षा सञ्चालनमा सहजीकरण, अत्यावश्यक काममा जान पास

काठमाडौँ, २६ भदौ: जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको काठमाडौँ प्रशासनले आज एक विज्ञप्ति

सय भन्दा कम विद्यार्थी भएका तीन हजार विद्यालयमा दशैं अघि परीक्षा गरीने

काठमाडौं, भदौ २४ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए ३ हजार १ सय विद्यालयमा दशै अघि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । सय

वैकल्पिक विधिबाट परीक्षा लिने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको तयारी

महेन्द्रनगर, २२ भदौ: सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधि (अनलाइन)बाट लिने तयारी गरेको छ । स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने तयारी

कक्षा १२ को परीक्षा दशैँ अगावै

काठमाडौँ, १६ भाद्र । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि

काठमाडौँ, १३ भदौ: त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी

Screenshot