नवलपरासी । पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जिल्लाका प्रत्येक प्रहरीलाई अध्ययनशील बनाउन जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको हो ।
बर्दघाट सुस्ता पश्चिम । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको
काठमाडौं । सरकारी कार्यालयमार्फत् पश्चिम नवलपरासीमा सञ्चालित विभिन्न आयोजनाहरुको बारेमा सरोकारवालाबीच छलफलको आयोजना गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद विनोद चौधरीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा आयोजित
परासी, ११ साउन । सशस्त्र प्रहरीले १७ लाख बराबरका खसी बोका पक्राउ गरेको छ। भारतबाट अवैध रुपमा पश्चिम नवलपरासी भित्राउँदै गरेको अवस्थामा गएराति ८५ वटा खसी बोका पक्राउ गरेको सशस्त्र
परासी, १० कात्तिक : आगलागीका कारण बन्द रहेको पश्चिम नवलपरासीको बर्दघाटस्थित नेपाल विद्युत् प्राधिकरणको १३२-११ केभी सवस्टेशनबाट भोलिदेखि नियमित विद्युत् आपूर्ति सुचारु हुने भएको छ । बिहीबार राति आगलागी हुँदा
परासी, १० कात्तिक : आपसी विवादमा घरेलु हतियार प्रयोग गरी कुटपिट गर्ने तीन जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुस्ता गाउँपालिका–२ कुडियास्थित मुस्लिम समुदायको चिहानघाट (कब्रिस्तान) मा
परासी, ७ कात्तिक : पश्चिम नवलपरासीमा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् । प्रहरी चौकी गेरमीको टोलीले जिल्लाको भारतीय सीमा नजिकै पाल्हीनन्दन–५ चमनटोलबाट बुधबार उनीहरुलाई नियन्त्रण गरेको हो । पक्राउ
परासी,२३ असोज : पश्चिम नवलपरासीको सदरमुकाम परासीमा बुधबार आयोजित विराट दशैँ मेला तथा कुस्ती (दङ्गल) प्रतियोगितामा प्रतिस्पर्धा गर्दै पहलमान । तराई क्षेत्रमा कुस्ती निकै लोकप्रिय मानिन्छ । तस्वीर : मोहन
परासी, १८ असोज (रासस) : पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरिएको छ । नयाँ प्रशासनिक भवनसँगै अब नगरपालिकाबाट हुँदै आएको सेवा प्रवाह थप सहज हुनेछ । नगरपालिकाले
काठमाडौं, २३ भदौ ।एक १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पश्चिम नवलपरासीमा प्रहरीले नौ अभियुक्तलाई पक्राउ गरेको छ । सुस्ता गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरिएको हो । सोही स्थानमा
– मोहन पौडेल : पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग जोडिएको ऐतिहासिक देवदह ताल तरगौली ओझेलमा परेको छ । देवदह तालको आवश्यक प्रचारप्रसार तथा विकास हुन नसक्दा ऐतिहासिक
नवलपरासी : जुवा खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको कावासोती–८ सभापतिचोकस्थित बुद्धि तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो । जुवा