Logo

Tag: पसल

कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल

-रिपोर्टर्स नेपाल/संवाददाता

काँक्र्रेविहार (सुर्खेत), २८ भदौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले

विस्तृत पढ्नुहोस
सार्वजनिक सवारी भोलिबाट, पसल दिनभर खोल्न दिइने (आदेशसहित)

काठमाडौं, १४ असार । सरकारले भोलिबाट निषेधाज्ञा अझ खुकुलो गरेको छ । सार्वजनिक बसहरु सञ्चालन गर्न दिइने भएको छ । पसलहरु दिनभर खोल्न दिइने भएको छ । काठमाडौं, ललितपुर र

बिहान ८ देखि साँझ ८ बजेसम्म मात्र पसल खोल्न पाइने

दमौली, बैशाख ११ । कोभिड-१९ सङ्क्रमणको जोखिम बढ्दै गएपछि तनहुँको व्यास नगरपालिकाले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म पसल सञ्चालन गर्ने गराउने निर्णय गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा

गोलबजारका दुई पसलमा आगलागी

लहान, १६ मङ्सिर: सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ । गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन

सहुलियत मूल्य पसल सञ्चालन हुने

काठमाडौँ, १२ असोज: दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले

चारवटा पसललाई ७० हजार जरिवाना

वीरगंज, २६ भदौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चारवटा पसललाई कारबाइ गर्दै ७० हजार जरिवाना तोकेको छ । शुक्रवार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन र

हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुल्ने

मकवानपुर, २४ भदौं: जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुलाउने निर्णय गरेको छ । बैठकले बिहान ५ देखि ९ बजेसम्म

मुल्यसुची नराख्ने चारवटा पसलमाथि कारबाही

वीरगंज, २१ भदौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार बजार अनुगमन गरी वीरगंजका चारवटा पसलेलाई कारबाही स्वरुप जरिवाना तिर्न लगाएको छ ।

लकडाउनको अवज्ञा गर्दै बौद्ध जोरपाटी क्षेत्रमा खुल्न थाले पसल

काठमाडौँ, २२ जेठ : बौद्ध, जोरपाटी तथा नारायणटारका पसल खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन गत चैत ११ गतेदेखि जारी लकडाउनको ७३ दिन बितिसकेको छ । लकडाउन

चन्द्रागिरिमा अत्यावश्यक सेवाका पसल बिहान खोल्न पाइने

काठमाडौँ, २१ जेठ : चन्द्रागिरि नगरपालिकामा अत्यावश्यक सामग्रीका पसल बिहान ५ देखि १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । पछिल्लो समय नेपालमा तीव्ररूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई

‘पसल खोल्न देऊ’

काठमाडौँ, २१ जेठ । बन्दाबन्दीका कारण व्यापार, व्यवसाय गर्न नपाउँदा भोकै बस्नुपर्ने र सटर भाडा तिर्न नसकिने भएको भन्दै जोरपाटी चोकका व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । गोकर्णेश्वर नगरपालिका–५ र

धनगढीमा उपभोग्य सामग्रीको पसल दैनिक तीन घण्टा मात्रै खुल्ने

कैलाली, २२ चैत : धनगढी उपमहानगरपालिकामा अतिआवश्यकभित्र पर्ने खाद्यान्न, तरकारी र दुग्धजन्य व्यवसाय तथा पसल आजबाट तीन घण्टाका लागि मात्रै खुल्ने भएका छन् । शुक्रबार यहाँ बसेको सरोकारवालाको बैठकले आजबाट