मकवानपुर, भदौ ७। पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ । कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा अवरुद्ध बनेको सडक पहिरो पन्छाएसँगै
गोरखा, साउन ३२ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् ।
काठमाडौं, साउन २३ । अविरल बर्षातका कारण काभ्रेको विकट पालिका खानिखोलामा पहिरोका कारण एकै परिवारका ६ जना सदस्य पुरिएका छन् । काभ्रेपलाञ्चोकको खानिखोला, मकवानपुरको बागमती गाउँपालिका सिमानामा रहेको उक्त स्थान
काठमाडौं, साउन २३ । गएरातीदेखिको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी
काठमाडौं, साउन २१ । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु–छोरीको मृत्यु भएको छ। शनिबार राति करिब ९ बजे घरमाथिबाट खसेको पहिरोमा पुरिदा गणेश तामाङ र उनकी छोरीको
काठमाडौं, साउन २० । भारतको केदारनाथमा गएको पहिरोमा परि जुम्लाको पातारासी गाउँपालिका–३ का एकै घरका ७ जना वेपत्ता रहेका छन्। उक्त पहिरोमा १३ जनाको मात्रै नाम ठेगाना खुलेको छ ।
काठमाडौं, साउन १९ । दोलाखाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार साँझ गएको पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । पहिरोमा परी गम्भीर घाईते भएका ३ लाई हेलिकप्टर मार्फत राजधानी
दोलखा, साउन १९ । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा गयराती पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। पहिरोमा परेका तीन जनाको उद्धार गरिएको छ। उनीहरु सामान्य घाईते भएका छन् ।
ताप्लेजुङ, असार ४ । लगातार परेको पानीसंगै गएराति झरेको पहिरोमा परी बेपत्ता मेहेले मुकुभञ्ज्याङका केशरबहादुर राई मृत भेटिँदा घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको पनि मृत्यु भएको छ।
जुम्ला, असोज २३ । अविरल वर्षाका कारण आएको पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका(५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको
काठमाडौं, भदौ १६ । वर्षात कारण माथिबाट पहिरो खस्दा नारायणघाट मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। भरतपुर २९ सो सडक खण्डको केराबारीमा बिहान ५ः५० मा माथिबाट पहिरो झरी बाटो दुईतर्फी बन्द
काठमाडौं, भदौ ३ । अबिरल वर्षासंगै आएको पहिरोले रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पाँच वटा घर बगाएको छ। पहिरोले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलक्ष्मी गुरागाईँ,