काठमाडौं, ३१ असार । निरन्तरको वर्षाले बाढी, पहिरो र ढुवानका घटना बढिरहेको अवस्थामा प्रकोपका यस्ता घटनाको पूर्व सूचना दिने ‘सेन्सर’ उपयोगी हुने देखिएको छ ।
अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका प्रहरी
काठमाडौं, २८ असार ।भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङको तुनीटाङमा आज बिहान गएको पहिरोमा परी तीन बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र
काठमाडौं, २८ असार । बिहिबार रातिदेखि अविरल परेको पानीका कारण आएको बाढी/पहिरोमा परी हालसम्म २१ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अझै १० व्यक्ति बेपत्ता रहेका छन् ।
महाकाली नगरपालिका–९ रतौडाका २१ परिवार पहिराको जोखिममा छन् । सडक खनेको ठाउँमा पहिरो जान थालेपछि उनीहरु त्रासमा छन् । दत्तु, थाप्ला हुँदै मालिकार्जुन जोड्ने सडकका कारण रतौडा–ठेगा क्षेत्रको बस्ती जोखिममा
खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१
सिन्धुली। लगातारको वर्षाका कारण पहिरोले गोठ बगाउँदा सिन्धुलीमा एकजनाको मृत्यु भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ। मंगलबार साँझबाट परेको अविरल वर्षासँगै आएको पहिरोले गोठ बगाउँदा सिन्धुलीको फिक्कल गाउँपालिका
काठमाडौं । शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोले किच्दा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । काभ्रेको नाला भन्ने
काठमाडौं, २७ असार । देशका अधिकांश स्थानमा गएराति देखि अविरल वर्षाभएपछि बाटोहरु बन्द भएका छन् । गृहमन्त्रालयका अनुसार का कारण बाटोहरु बन्द भएकाछन् । वीपी राजमार्गस्थित काभ्रे रोशी गाउँपालिकाको पिप्ले
काठमाडौं २७ असार । सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ। बस्तीमा घर छन्। तर, मानिस छैनन्। ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका
काठमाडौं, १४ असार । देशका पूर्वी पहाडका केही जिल्लाहरुमा बाढी र पहिरोको जोखिम रहेको छ । नेपाल बाढी सूचनाले अनुसार तेर्हथुम, भोजपुर, संखुवासभा र सोलुखुम्बुमा सतर्कता अपनाउन भनिएको छ ।
काठमाडौं, ६ असार । देशभर मनशुन प्रवेशसँगै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सन्देश जारी गरिएको छ । नदी किनारमा रहेका बस्तीमा भारी वर्षाका बखत क्षति पुग्न सक्ने भएकाले सतर्कता अपनाउन