Logo

Tag: पाकिस्तान

पाकिस्तानमा कोरोना भााइरसले भयाबह रुप लिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

९ मङ्सिर: पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको

विस्तृत पढ्नुहोस
पति बिना एक्लै हनिमुन जाने यी महिला

हनीमुन नयाँ विवाहित जोडीले मनाउने गर्छन् ताकी एक अर्कालाई नजिकबाट चिन्ने मौका मिलोस् । तर पाकिस्तानमा बस्ने एक महिला हुमा मोबिनले एक्लै हनिमुन मनाएर देखाइदिएकी छिन् । कराँचीमा बस्ने हुमाका

पत्रकारद्वारा भैसीको अन्र्तवार्ता

आजसम्म हामीले मानिसको मात्र अन्र्तवार्ता लिएको देखेका र सुनेका छौ । तर एक पत्रकारले भैसीसँग लिएको अन्र्तवार्ताको निकै चर्चा भएको छ । पाकिस्तानका एक पत्रकारले एउटा भिडियोमा भैसीसँग अन्र्तवार्ता लिएको

पाकिस्तानमा बलात्कार सम्वन्धी दैनिक एघार घटना

२९ कात्तिक: पाकिस्तानमा बलात्कारका घटना औसतमा दैनिक ११ ओटा हुने गरेको पाइएको छ ।पछिल्लो छ बर्षमा प्रहरी कार्यालयमा बलात्कार सम्वन्धी २२ हजार ओटा विवरण दर्ता भएको अधिकारीहरुले जनाएका छन् ।

कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी

१५ कात्तिक: न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ ।पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार यो कुराको

पाकिस्तानको एक मस्जिदमा बम विस्फोट, सात जनाको मृत्यु

एजेन्सी ११ कार्तिक। पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा बम विस्फोट भएको छ। बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । मंगलबार धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका

पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प

१० कात्तिक: पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट कुनै

पाकिस्तानको पहिलो मेट्रो ट्रेन सेवाद्वारा लाहोरमा व्यवसायिक सेवा सुरु

९ कात्तिक: पाकिस्तानको पहिलो मेट्रो रेल सेवा, ओरेन्ज लाइनले आइतवार पञ्जाब प्रान्तको ऐतिहासिक शहर लाहोरबाट आईतबारदेखि व्यवसायिक सेवा सञ्चालन सुरु गरेको छ । चीन–पाकिस्तान आर्थिक मार्ग (सीपीईसी) अन्तर्गत प्रारम्भिक परियोजनाको

मुस्लिम बहुल पाकिस्तानका हिन्दूले पनि गर्दैछन् दुर्गा भवानीकाे पूजा

एजेन्सी, ९ कार्तिक। पाकिस्तानकाे कराँचीमा रहेका हिन्दूहरूले नवरात्रमा शक्ति स्वरूपा भवानीकाे पूजा गरी दशहरा मनाएका छन् । मुस्मील देश पाकिस्तानमा रहेका अल्प संख्यक हिन्दूहरूले बिगत देखि नै दशहरा मनाउन थालेका

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफविरुद्ध फेरि अर्को मुद्दा

७ कात्तिक: पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने भएको छ । भ्रष्टाचार विरुद्धको अनुसन्धान गर्ने सरकारी निकायले उनका विरुद्धमा भ्रष्टाचार सम्बन्धी फेरि अर्को मुद्दा दर्ता

सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु

६ कात्तिक: पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ । कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भिडन्त भएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका

कराँचीमा बम बिस्फोटन, ३ जनाको मृत्यु

५ कात्तिक: पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार भएको बम बिस्फोटनमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बम बिस्फोटनका कारण अरु १५ जना घाइते भएका छन् ।

Screenshot