Logo

Tag: पाकिस्तान

दक्षिण पश्चिम पाकिस्तानमा रेल विष्फोट हुँदा थुप्रै घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

इस्लामाबाद, ४ माघ: पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलबार एउटा यात्रुवाहक रेलका चारवटा डिब्बा पटरीबाट खसेर विष्फोट हुँदा थुप्रै व्यक्ति घाइते भएको स्थानीय सञ्चारमाध्यम र रेल

विस्तृत पढ्नुहोस
पाकिस्तानको कराँचीमा कोभिड १९ पोजिटिभ दर ४० प्रतिशत पुग्यो

३ माघ : पाकिस्तानको कराँचीमा आइतबार ४० प्रतिशतलाई कोभिड–१९ पोजिटिभ देखिएको छ । यस डरलाग्दो दरले देशको चिकित्सा समुदायमा तरंग फैलिएको एक मिडियाको समाचारमा जनाएको छ । यो पछिल्लो बृद्धि

अफगानिस्तान-पाकिस्तान सीमाको विद्यालयमा विष्फोट हुँदा ९ बालबालिकाको मृत्यु

एजेन्सी, २७ पुस। अफगानिस्तानको पाकिस्तानसँग जोडिएको सीमास्थित एक स्कुलमा सोमबार दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ भने चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उक्त विषयको पुष्टि

पाकिस्तानको पञ्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

इस्लामाबाद, २५ पुस: पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। घटना इस्लामाबादको भगिनी शहर रावलपिंडीमा बिहान भएको थियो ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ आतङ्ककारी मारिए

क्वेटा [पाकिस्तान], २५ पुस: पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रान्तीय राजधानी क्वेटाको पूर्वी बाइपास क्षेत्रमा सञ्चालन गरिएको काउन्टर-टेररिज्म डिपार्टमेन्ट (CTD) को कारबाहीमा कम्तिमा छ जना कथित आतङ्कवादी मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पाकिस्तानमा भारी हिमपात, कठ्याङ्ग्रिएर २१ को मृत्यु

एजेन्सी, २५ पुस। पाकिस्तानको उत्तरी क्षेत्रमा भारी हिमपातमा परि कठ्याङ्ग्रिएर कम्तीमा २१ जनाको मृत्यु भएको अल्जजीराले उल्लेख गरेको छ ।पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको हो

हिमपातले सडक अवरुद्ध, गाडीमै रोकिएका १६ जनाको कठ्याङ्‌रिएर मृत्यु

एजेन्सी, पुस २५ । पाकिस्तानमा भएको हिमपातका कारण तापमान माइनस ८ डिग्री सेल्सियसमा झर्दा १६ जनाको मृत्यु भएको छ । पाकिस्तान मुरी सहरस्थित माउन्टेन रिसोर्टमा हिमपातपछि आफ्नो सवारी साधनमा अड्किएका

दक्षिण पश्चिम पाकिस्तानमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, १७ घाइते

इस्लामाबाद, २३ पुस: पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाको साथै महिला र बालबालिकासहित १७ जना घाइते भएका छन् । उक्त घटना प्रान्तको खुजदार

उत्तरपश्चिम पाकिस्तान भिडन्तमा २ सैनिक र २ आतङ्कवादी मारिए

इस्लामाबाद, २२ पुस: पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीचको भिडन्तमा दुई सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको सेनाले बुधबार राति एक विज्ञप्ति मार्फत् जनाएको छ । सेनाले

पाकिस्तानको कराँचीमा एएसआईसहित दुई जनाको गोली हानी हत्या

इस्लामावाद [पाकिस्तान], १६ पुस: पाकिस्तानको कराँचीमा शुक्रबार सिन्ध पुलिसका सहायक उपनिरीक्षक (एएसआई) सहित दुई जनाको गोली हानी हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यो घटना कराँचीको सोल्जर बजार नम्बर २

चीनसँग पाकिस्तानले किन्यो जे–१० लडाकू विमान

एजेन्सी, १५ पुस। चीनसँग पाकिस्तान सरकारले जे–१० लडाकू विमान किनेको छ । हिजो (बुधबार) पाकिस्तानी गृहमन्त्री शेख रशीदले चिनियाँ विमान सम्झौताको जानकारी दिएका हुन् । २५ वटा जे–१०सीको जत्था सन्

पाकिस्तानमा पीटीआई नेताको दिउँसै गोली हानी हत्या

एजेन्सी, ११ पुस। पाकिस्तान तेहरेक–ए–इन्साफ (पीटीआई) का स्थानीय नेतालाई पञ्जाब प्रान्तको कराची शहरमा शुक्रबार अज्ञात सशस्त्र मानिसहरूको एक जत्थाले गोली हानी हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् । । घटना

Screenshot