Logo

Tag: पाकिस्तान

पाकिस्तानले हानेको मिसाइल भारत नछिर्दैै झर्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ६ चैत्र । पाकिस्तानले गत हप्ताको बिहिबार मिसाइल प्रहार गर्यो । उक्त मिसाइल सिन्ध प्रान्तको जम्सोरोमा खसेको थियो । समाचार एजेन्सी एएनआईका अनुसार उक्त

विस्तृत पढ्नुहोस
पाकिस्तानको सियालकोट क्यान्ट क्षेत्रमा ठूलो विस्फोट

इस्लामावाद, ६ चैत । उत्तरी पाकिस्तानी शहर सियालकोटमा निकै ठूलो विस्फोटको आवाज सुनिएको स्थानीय समाचार माध्यमले आइतबार जनाएका छन् । पञ्जाब प्रान्तको क्यान्टोन्मेन्ट क्षेत्र नजिकै विस्फोटको आवाज सुनिएको हो ।

पाकिस्तानमा सिया नेताको गोली हानी हत्या

एजेन्सी, १ चैत्र । पाकिस्तानको कराँचीमा एकजना सिया नेताको गोली हानी हत्या भएको छ । उनको शनिबार राति हत्या भएको हो । पासवान इ आजा नामक संस्थाका महासचिव सइद सलमान

चीनमाथि पाकिस्तानको परमाणु क्षमता वृद्धिमा साथ दिइरहेको आरोप

एजेन्सी, ३० फागुन । चीनले पाकिस्तानको परमाणु क्षमता वृद्धिमा साथ दिइरहेको विषय उठ्न थालेको छ । समाचार एजेन्सी एएनआइले पोर्टल प्लसको खबर उल्लेख गर्दै ऊर्जा क्षेत्रमा सहयोगको नाममा परमाणु क्षमता

नेपालबाट भारतीय विमान अपहरण गर्नेमध्येका जहुर मिस्ट्रीको गोली हानी हत्या

एजेन्सी, २५ फागुन । नेपालबाट सन् १९९९ मा भारतीय विमान अपहरणमा संलग्न एकजनाको पाकिस्तानमा गोली हानी हत्या भएको छ । जैसे मोहम्मदका सदस्य जहुर मिस्ट्रीको गत हप्ता हत्या भएको पाकिस्तानी

पाकिस्तान र अफगानिस्तानको सीमा केही दिनपछि फेरि खुल्यो

१५ फागुन : पाकिस्तान र अफगानिस्तान बीचको एक प्रमुख सीमा नाका फेरि खोलिएको छ । सुरक्षाबलहरु बीचको झडपमा कम्तीमा तीन जनाको मृत्यु भएको एक दिनपछि सो सीमा नाका खोलिएको अधिकारीहरूले

अमेरिकाले भियतनामबाट पाठ सिकेन, अर्को जालमा फस्यो: पाकिस्तानी राष्ट्रपति अल्वी

इस्लामावाद [पाकिस्तान], १३ फागुन: पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले “विगतबाट पाठ नसिकेको” र “अर्को जालमा फसेको” भन्दै आश्चर्य व्यक्त गरेका छन् । अल्वीले ‘दक्षिण एशियाः उदीयमान अवसर र

पाकिस्तान र क्यानाडामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

काठमाडौँ, ८ फागुन: राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पाकिस्तान र क्यानाडामा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् । इस्लामावाद र ओटावास्थित नेपाली राजदूतावासमा सामूहिकरुपमा राष्ट्रिय गान गाएर प्रारम्भ गरिएका

पाकिस्तानको पेशावरमा ग्रेनेड आक्रमण, तीन प्रहरी घाइते

पेशावर [पाकिस्तान], ८ फागुन: पाकिस्तानको पेशावर शहरको एक प्रहरी चौकीमा हाते ग्रेनेड आक्रमणमा तीन प्रहरी घाइते भएका छन्।क्लोज सर्किट टेलिभिजन क्यामेरा (सीसीटीभी) को फुटेजले एक व्यक्तिले प्रहरी चौकीमा दुईवटा ह्यान्ड

बिल गेट्स पाकिस्तानमा

६ फागुन : बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको र त्यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी

पाकिस्तानमा ‘कुरान’को अपमान गरेको आरोपमा एक व्यक्तिको हत्या

एजेन्सी, २ फागुन: पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक व्यक्तिको हत्या गरिएको छ । कुरानको अपमान गरेको आरोपमा पञ्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले ढुंगाले हानेर हत्या गरी

स्कुलमा बालिका बलात्कृत, चिच्याएको सुनेका साथीहरूले कर्मचारीलाई भनेपनि वास्ता नगरेको आरोप

एजेन्सी, २८ माघ । पाकिस्तानको लाहोरस्थित एक चर्चित विद्यालयमा कक्षा ३ मा अध्ययनरत एक बालिका बिहीबार बलात्कृत भएकी छन् । घटना विद्यालयको छुट्टी हुनु अघि शौचालयमा भएको हो । अचम्मको

Screenshot