Logo

Tag: पिसिआर परीक्षण

डेङ्गुको निःशुल्क पिसिआर परीक्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडमौं, २५ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले

विस्तृत पढ्नुहोस
रिपोर्ट ढिलो आउँदा जोखिम बढ्यो

गोरखा, जेठ १ । कोरोना लक्षण देखिएपछि पिसिआर जाँच गर्न दिएको स्वाबको रिपोर्ट ढिलो आउँदा समुदायमा संक्रमण बढेको छ। जिल्लामा पिसिआर जाँच गर्न दिएका दुईजनाको शुक्रबार रिपोर्ट नआउँदै मृत्यु भयो।

५ वटामात्रै निजी ल्याबलाई पिसिआर परीक्षणको अनुमति दिएको विषय क्याविनेटमा उठ्दै

काठमाडौं, १३ बैशाख । विदेश जाने प्रयोजनका लागि गरिने पिसिआर परीक्षणको अनुमति सरकारी सबै ल्याब र निजी पाँच ल्याबलाई मात्रै दिईएको अनुमतिको विषयले मन्त्रिपरिषदमा प्रवेश पाएको छ । देशमा यतिवेला

एकलौटी रुपमा पिसिआर परीक्षणमा सिण्डिकेट गरेपछि मन्त्रालयमा खैलाबैला, स्वास्थ्यमन्त्री र प्रधानमन्त्री बेखबर !

काठमाडौं, १२ बैशाख । सरकारले देशमा विभिन्न १९ वटा ‘ए’ ग्रेडका प्राईभेट ल्याब (प्रयोगशाला) हुँदाहुँदै पनि जम्मा पाँच वटा निजी प्रयोगशालालाई मात्रै विदेश जाने प्रयोजनको लागि हुने कोभिड पिसिआर परीक्षणको

सुदूरपश्चिममा ५ प्रतिशतको कोरोना परीक्षण

सुदूरपश्चिम, १ पुस: सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमण फैलिएपछि नौ महिना अवधिमा आरटी—पिसिआर पद्धतिबाट एक लाख २४ हजार ८६१ जनाको नमूना परीक्षण गरिएको छ । यो प्रदेशको कूल जनसङ्ख्या २५ लाख

परीक्षण कम भएसँगै सङ्क्रमित घटे

काठमाडौं, ३ मंसिर । पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पिसिआर

जलजला गाउँपालिकामा एक घर एक पिसिआर परीक्षण

पर्वत, ११ कात्तिक: जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक

तनहुँ जलविद्युत आयोजना: विद्युतगृहको काम पुनः शुरु

दमौली, ४ कात्तिक: सबै मजदुरको पिसिआर परीक्षण गरिएपछि तनहुँ जलविद्युत आयोजना अन्तर्गतको विद्युतगृह निर्माणको काम पुनः शुरु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाका मजदुरले पिसिआर परीक्षण गर्नुपर्ने

पिसिआर परीक्षणको व्यवस्था नहटाउन शान्ति समाजको माग

काठमाडौँ, ४ कात्तिक: कोभिड–१९ सङ्क्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्करुपमा व्यापक विस्तार गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ । सङ्क्रमणको चाप अनुसार समुचित उपचारको

कुमारी बैंकद्धारा निःशुल्क पिसिआर परीक्षण

काठमाडौं, असोज २२ । कुमारी बैंक लिमिटेडले काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा तीन दिने ‘निःशुल्क पिसिआर परीक्षण क्याम्प’आयोजना सम्पन्न गरेको छ । बैंकले सोमबार टङ्गालस्थित बैंकको कर्पोरेट कार्यालयमा, मंगलबार बैंकको न्युरोड

पिसिआर परीक्षण शुल्क किन बढि ? ह्याम्सका डाक्टरसँग ऋषि धमला यसरी जंगिए (भिडिओसहित)

काठमाडौं, १२ असोज । ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतेन्द्र शर्माले आफूहरुले सरकारले तोकेको मूल्य दरमा पिसिआर परीक्षण गर्न नसक्ने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण

गण्डकीमा ४५ जना कोरोना सङ्क्रमित थपिए

गण्डकी, २७ भदौ: गण्डकी प्रदेशमा ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८६५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश