Logo

Tag: पीसीआर परीक्षण

यस्तो अवस्थामा हुन्छ पीसीआर परीक्षण

काठमाडौँ, २४ साउन। ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ, गन्ध हराउनु, स्वाद हराउनु र झाडापखालामध्ये कुनै एक लक्षण देखिएमा, सङ्क्रमितको सम्पर्कमा रहेका, विदेशबाट फर्किने, गम्भीर श्वासप्रश्वास सङ्क्रमण

विस्तृत पढ्नुहोस
प्रहरीमा कोरोना संक्रमण बढ्यो, ३ सय १३ ट्राफिक प्रहरी क्वारेन्टाइनमा

काठमाडौं, १९ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना का प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालसहित ३ सय १३ जनालाई कार्यालयभित्रै क्वारेन्टाइनमा राखिएको छ । उपत्यकामा दुई जना ट्राफिक प्रहरीमा

पीसीआर गरेपछि मात्रै घर पठाउने सरकारको निर्णय

काठमाडौँ, ६ साउन । सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा

विदेशबाट आएकालाई पीसीआर गरेपछि मात्रै घर पठाइने

काठमाडौं, साउन ५ । सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा

पीसीआर परीक्षण गर्न माग गर्दै आइसोलेसनमै भोक हडताल

सुर्खेत, ४ साउन । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्क स्थित आइसोलेसनमा रहेका कोरोना संक्रमित आन्दोलित भएका छन्। पीसीआर परीक्षणबिना घर नफर्किने भन्दै उनीहरु आन्दोलित भएका हुन्। आन्दोलनको पहिलो चरणमा

काठमाडौं उपत्यकामा पाँच हजार स्वाब नमूना संकलन गरिँदै

काठमाडौं, २७ असार । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड १९ को पीसीआर परीक्षण गर्नका लागि नमूना संकलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका

व्यापक पीसीआर परीक्षण गर्ने तयारी, शुल्क लिए कारबाही

काठमाडौं असार २५ । कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ । राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५

सबैको पीसीआर पोजिटिभ आएपछि ढाकछोप गर्ने प्रयास

काठमाडौं, असार २४ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत बुधबार कोभिड–१९ पहिचानका लागि १ सय १४ नमुनाको पीसीआर परीक्षण गर्दा सबैको पोजिटिभ नतिजा आयो । २४ घण्टामा सबैभन्दा बढी ७

पीसीआर परीक्षण नगरी घर पठाउने व्यवस्था लागू गराउन माग

काठमाडौं, १७ असार । १४ दिनपछि पीसीआर परीक्षण नगरी घर पठाउने व्यवस्था लागू गराउने व्यवस्था फुकुवा गरिदिन मागसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च अदालतसँग माग गरेको छ । त्यस्तो व्यवस्था

असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण हुन्छ : मन्त्री ढकाल

काठमाडौँ, २६ जेठ : स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताउनुभएको छ । आज

पीसीआर परीक्षण नगर्ने तयारीमा सरकार

काठमाडौं,जेठ २४ । सरकारले क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने भएको छ । तर, विज्ञहरूले भने भरपर्दो र विश्वसनीय भएकाले पीसीआर परीक्षण गर्नुपर्ने सुझाव दिँदै आएका छन् ।

सवै पीसीआर मेसिनहरु आउटडेट भएको खुलासा तर प्रयोग जारी

काठमाडौं, जेठ २१ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेले नेपालको कोराना परिक्षण प्रविधिमाथि प्रश्न उठाएका छन् । स्रोत नभएका कारण आउटडेट भइसकेको मेसिहरुको प्रयोग जारी राख्नुपर्ने बाध्यता