Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ जेठ । सत्ता गठबन्धनका शीर्ष नेताहरु र मन्त्रीहरु सम्मिलित बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसेको हो

विस्तृत पढ्नुहोस
मध्यपुर थिमी नगरपालिकाका विजयी उम्मेद्धवारहरु बधाई लिन प्रचण्ड निवासमा

काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको बताएका छन् ।

स्थानीय तहको निर्वाचनबाट प्रचण्ड उत्साही, छिट्टै माधव नेपालसँग एकता गर्ने तयारी

काठमाडौं, ४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तहको अहिले प्राप्त मत परिणामबाट सन्तुष्ट देखिएका छन् । उनले जनताले माओवादी केन्द्रको एजेण्डालाई आत्मसात गरेको भन्दै

ओली-प्रचण्ड मिलाउने पहल सुरु

काठमाडौं, ४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउने पहल सुरु भएको छ । स्थानीय निर्वाचनको परिणाम देशभरबाट आउँदै गर्दा

प्रचण्ड र बहावाला मन्त्रीहरुले आर्थिक चलखेल गरेको भन्दै एमाले चितवनको गम्भीर आरोप (विज्ञप्तीसहित)

काठमाडौं, २९ बैशाख । नेकपा (एमाले) चितवनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बहालवाला मन्त्रीहरूले नै निर्वाचन आचारसंहिताको चरम उल्लंघन गरेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको

प्रचण्ड र आरजुले आयोगलाई कति बेला बुझाउलान स्पष्टीकरण ?

काठमाडौं, २८ बैशाख। निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । हिजो (मंगलबार) आयोगले दाहला

केपी ओलीबाट मलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आयो भने पनि म ईन्कार गर्छु : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, २७ बैशाख। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब केपी शर्मा ओलीसँग गठबन्धन नहुने बताएका छन् । उनले आफू र ओलीबीच फेरि गठबन्धन हुने सम्भावना नरहेको दाबी

रेनुलाई हराउने र प्रचण्डलाई टार्गेट गर्ने केपी ओलीको सम्पूर्ण रणनीति छ : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, २७ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको पाँच दलीय गठबन्धन यदि यताउति भयो भने देश फेरि दुर्घटनामा जानसक्छ भनेर आफूले

स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनको सङ्घर्ष अध्यक्ष दाहाल

काठमाडौँ,२६ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको सङ्घर्षको संज्ञा दिएका छन् । उनले आज एक सन्देशमार्फत

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा

धनगढी, २५ बैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुगेका छन् । प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४

मधेश झरेर प्रचण्डले नागरिकताको कुरा उठाए

काठमाडौं, २४ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुबा–आमाको नागरिकता हुने र छोराछोरीको नागरिकता नहुने स्थिति मधेसमा भएको बताएका छन् । जसलाई प्रचण्डले ‘लज्जास्पद’ स्थिति भनेका

ओलीले संविधान संशोधन गर्न दिएनन् : प्रचण्ड

काठमाडौं, २४ वैशाख :  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको चाहनाअनुसार संविधान संशेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन् ।