Logo

जापान भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए



काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् ।

जापानको पाँच दिनको भ्रमण सकेर आज स्वदेश फर्किएका हुन् ।

जापानमा रहँदा दाहालले उच्चस्तरीय तथा महत्वपूर्ण भेटघाट गरेका थिए ।

दाहाल नेपाली जनप्रगतिशील मञ्च, जापानको निम्तोमा जापान पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot