Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

अमेरिकी सहायक विदेशमन्त्री भेट्नुअघि देउवासँग प्रचण्डको भेट हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्रीको

विस्तृत पढ्नुहोस
गठबन्धनको विकल्प खोजिदैनः अध्यक्ष दाहाल

काठमाडौँ,१२ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा

प्रचण्ड धनुषा-१ बाट चुनाव लड्ने

काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी संघीय संसद्को निर्वाचनमा कहाँबाट चुनाव लड्छन ? भन्ने कुरा अहिले चासोको विषय बनेको छ

चुनावको मुखमा प्रचण्डको सक्रियता बढ्यो, जापान जाने तय

काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा जाने भएका छन् । हालै भारत भ्रमण गरेर फर्किएका दाहाल यही साउन २१ गते जापान जान

‘श्रमजीवी र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल’

काठमाडौँ,९ साउन । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान निर्वाचन प्रणालीका कारण श्रमजीवी जनता र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल हुँदै गएको छ । गाउँपालिकाको अध्यक्षमा जित्नका लागि

पूर्व माओवादीहरुलाई एकताबद्ध बनाउँदै प्रचण्ड, विप्लवदेखि बैद्यसम्म एकताको लागि सकारात्मक

काठमाडौं, ८ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व माओवादीहरुलाई एकताबद्ध बनाउने प्रयास थालेका छन् । पछिल्लो समय उनले माओवादीबाट अलग भई नयाँ दल खोलेका

वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको छ : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, ७ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको बताएका छन् । पार्टीको कार्यक्रमका लागि सर्लाही जाने

प्रचण्डले गरे चुनावपछि प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं, ६ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमतिको विषय उठाएको एक हप्तामै चुनावपछि माओवादीले सरकारको नेतृत्व लिने खुलासा गरेका छन् । उनले आज पेरिसडाँडामा

प्रचण्डको शर्त: चुनावपछिको प्रधानमन्त्री

काठमाडौं, ३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका बेला सत्ता गठबन्धनमा चुनावपछि आलोपालो प्रधानमन्त्रीमा सहमति बन्न सक्ने खुलासा गरे । उनले विगतमा पनि भारत भ्रमणकै

प्रचण्ड, माधव, झलनाथ, बाबुराम र वामदेव मिलेर के पकाउन लागे

काठमाडौं, ३ साउन । सत्ता गठबन्धनभित्र उपगठबन्धनको तयारी चलेको छ । यसमा ४ पूर्वप्रधानमन्त्री र एक उपप्रधानमन्त्री सक्रिय भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत

समाजवादी केन्द्र बनाउनेगरि प्रचण्ड र बाबुराम छलफलमा

काठमाडौं, ३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालको कारबाहीमा परेका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच छलफल भएको छ ।

नागरिकता विद्येयक अघि बढाउनेबारे छलफल, गृहमन्त्री खाँण र कानूनमन्त्री बन्दी खुमलटारमा

काठमाडौं, २ साउन । सरकारले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउने तयारी गरेको छ । यसअघि संसद्मा दर्ता भएको विद्येयक सरकारले फिर्ता लिएको थियो । सो विद्येयक फिर्ता लिएसँगै सरकारले नयाँ विद्येयक