काठमाडौं, ३० जेठ । देशको प्रधानमन्त्री भइसकेका र अझैपनि राजनीतिको मूलधारमा प्रभावशाली रहेका पाँचजनाले शनिबार जारी गरेको संयुक्त वक्तव्यमा बाह्य शक्तिको हस्तक्षेप एवम् चलखेलको विषय
काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता राजनीतिमा निर्णायक शक्ति नभएको साँढे ३ वर्ष भइसकेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन
काठमाडौं, २७ जेठ । विपक्षी गठबन्धनको शिर्ष नेताहरुले प्रदेशहरुमा आफ्नो नेतृत्वको सरकार गठनको रणनीतिबारे छलफल गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा शिर्ष नेताहरु भेला भएर छलफल
काठमाडौं, २६ जेठ । प्रमुख राजनीतिक दलका शिर्ष नेताहरु ७० को हाराहारी र त्योभन्दा माथि छन् । विगत एक दशकयता राजनीति यी नेताहरुको वरपर घुमिरहेको छ । गिरिजाप्रसाद कोइरालाको निधनपछि
काठमाडौं, २४ जेठ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । देउवा निवास बुढानिलकण्ठ पुगेका नेपालले
काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कारणले गर्दा नेकपाको एकता प्रयास सफल नभएको भनेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको आरोप
काठमाडौं, १७ जेठ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरिदिए देशको राजनीति फेरि धारा ७६ को उपधारा ३ को बिन्दुबाट अगाडि बढ्न सक्छ या केपी शर्मा ओली र
काठमाडौं, १३ जेठ । चीनले हिजो नेपालका नेता देखि विज्ञसँग भर्चुअल बैठक राख्यो । चिनियाँ कम्युनिस्ट पार्टीले भर्चुअल बैठक राखेको थियो । बैठकमा चीनबाट चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका नेताहरु
काठमाडौं, ११ जेठ । मंसिरमा चुनाव होस् या नहोस् प्रचण्ड र माधव नेपाल मिलेर नयाँ कम्युनिस्ट शक्ति निर्माणको पूर्वतयारी भइसकेको छ । उनीहरुले वैशाखमै यो योजनालाई तयारी अवस्थामा राखेका थिए
काठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला देशका पाँचजना पूर्वप्रधानमन्त्रीसँग सत्तासंघर्षमा छन् । एकपछि अर्को चुनौतीमा बाजी मार्दै बढेका ओलीले यसपटक पाँचजनाको घेराबन्दी तोड्न सक्लान् या नसक्लान् ?
काठमाडौं, १० जेठ । प्रतिनिधि सभा विघटन बदर र शेरबहादुर देउवालाई बहुमतको प्रधानमन्त्री नियुक्तिको आदेश जारी गर्न भन्दै विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्च अदालतमा धमाधम रिट दायर गरिरहेका छन् ।
काठमाडौं, ९ जेठ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुको बेहाल हुने ठोकुवा गरेका छन् । उनले प्रचण्ड र माधव नेपालमाथि