काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादमा जे जस्ता एजेन्डा उठेपनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको शक्तिसंघर्ष नै मुख्य हो ।
काठमाडौं, ७ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नराम्रो झड्का दिएका छन् । देउवाले प्रचण्डलाई विगतमा धोकाधडी गरेको भन्दै झड्का दिएका हुन्
काठमाडौं, ७ मंसिर । नेपाली राजनीतिका अक्टोपसको परिचय बनाएका अमरेश सिंह फेरि सक्रिय भएका छन् । नेपाली काँग्रेसका सांसद समेत रहेका उनले राजनीतिक भेटघाटलाई तिव्र पारेका हुन् । सिंहले शनिबार
काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग महत्वपूर्ण भलाकुसारी गरेका छन् । तीन घन्टा बालुवाटारमा दुवै नेताले राजनीतिक घटनाक्रमको समिक्षा गरेर भविष्यमा
काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादको आगो केन्द्र हुँदै स्थानीय तहसम्म सल्किएको छ । केन्द्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल एक अर्कालाई पदबाटै हटाउने संघर्षमा छन्
काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीलाई दुर्घटनाबाट जोगाउन समय घर्किदैछ । १३ मंसिरका लागि डाकिएको सचिवालय बैठक अगावै कुनै सहमतिको बिन्दु ननिस्किए गम्भीर अवस्था आउन सक्छ । त्यसैले यसबीच
काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत लेख्न थालेका छन् । ती सञ्चारमाध्यमहरुले ओलीविरुद्ध प्रचण्डसहितका नेताहरुको मोर्चाबन्दी भएको
काठमाडौं, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक १३ मंसिरमा बस्ने सहमति भएको छ । हिजो अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि उठाइएका प्रश्नसहितको प्रस्तावमाथि लिखित जवाफ दिन दश दिन
काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी भई प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गर्ने भएका छन् । यसअघि बैठक राख्न नमानेका ओली
काठमाडौं, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार अपरान्ह भेट गर्नुभएको छ । नेकपामा पछिल्लो समय देखिएको आन्तरिक समस्याबारे परामर्श
काठमाडौं, २ मंसिर । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीले रोकेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुष्ट भएका छन् । प्रचण्ड पक्षले कुनै हालतमा बैठक नरोक्ने अडान
काठमाडौं, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको अहिलेको विवादको केन्द्र कुनै खास एजेन्डाभन्दा पनि सत्ता नै देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायत पाँचजना सचिवालय सदस्यहरु