Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रकाश ज्वालाको मन्त्री पद बस्नेत र गुरुङको हातमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१४ फागुन । सरकारले बालकुमारी घटनाको प्रतिवेदन अध्ययनका लागि पुन समिति बनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ

विस्तृत पढ्नुहोस
वित्तीय क्षेत्रलक्षित अराजक गतिविधिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नेभन्दै निजी क्षेत्रले गरायो प्रधानमन्त्रीको ध्यानाकार्षण

काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताएका छन् ।नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न गएका नेपाल

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी नौसेनाध्यक्ष एक्विलिनोबीच भेटवार्ता

काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज अपराह्न भएको भेटमा द्विपक्षीय

संसद्मा माओवादी र राप्रपाको जुहारीमा कांग्रेस सांसदको रोचक प्रवेश

काठमाडौं,१३ फागुन । प्रतिनिधि सभाको बैठक जारी छ । आइतबार बसिरहेको बैठकमा विभिन्न विषयमा सांसदहरुले आ-आफ्नो विषयमा धारणा राखिरहेका छन् । आजको बैठकमा सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद

सबै क्षेत्र, जातजाति र भाषाभाषी एकताबद्ध भएमात्र राष्ट्रिय एकता बलियो हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताएका छन् । बागमती नगरपालिकाले आज सर्लाहीको कर्मैयामा आयोजना गरेको ‘सामुदायिक विद्यालयका चार हजार

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्न पुल शिलान्यास

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गरेका छन् । धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पक्की पुलको आज शिलान्यास

प्रधानमन्त्रीद्वारा कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्गे पुल उद्घाटन

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले

बालकुमारी घटनाको प्रतिवेदन अध्ययन प्रक्रियामा छ, चाँडै निश्कर्षमा पुग्छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोडभन्दा कम लागतका योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने

गरिब एवं किसानको हकअधिकार स्थापित नहुँदासम्म समाजवाद आउन सक्दैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताएका छन् । २३औं मजदुर बलिदान दिवसका अवसरमा

श्रेष्ठ, ज्वाला, किराँती र बस्नेतका कारण अरु मन्त्रीको पनि पद धरापमा

काठमाडौं,११ फागुन । विभिन्न विवादमा मुछिएका चार मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै प्रतिपक्षी दलहरुले लगातार दोस्रो दिनपनि संसद अवरुद्ध गरेका छन् । शुक्रबार बिहान ११ बजेका लागि बोलाईएको प्रतिनिधि सभा

प्रचण्डले गरे ओलीको बर्थ–डे विस

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । ओलीलाई

जनयुद्ध दिवसलाई सर्वोच्चले रोकेपनि हामीले मनायौं, भविष्यमा पनि मनाउँछौं: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसको बिदा अदालतले रोकेपनि आफूहरुले दिवसको मनाएको बताएका छन् । शुक्रबार २३ औं मजदुर बलिदानी दिवस तथा पुस्तक बिमोचन कार्यक्रममा बोल्दै प्रचण्डले