काठमाडौं, २३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी समस्याको व्यवस्थित समाधान खोज्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । आज (सोमबार) सिंहदरबारमा आयोजित छलफलमा
काठमाडौं, २३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणलाई व्यवसायीले भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने र विद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् । आज (सोमबार) उर्जा,
काठमाडौँ, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहाललाई स्वकीय सचिवबाट हटाउनु खोज्नुलाई प्रधानमन्त्री नै असफल बनाउने योजना भनेका छन्।
काठमाडौं,२० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ प्रतिनिधि मण्डलको नेपाल भ्रमणबारे आफूसँग कुनै कुरा नगरेको दाबी गरेका छन् । विदेशमन्त्री जयशंकर नेपाल आएकै दिन चिनियाँ
काठमाडौं, पुस २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा संवैधानिक
काठमाडौं,२० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् शुक्रबार बिहान राज्यव्यवस्था समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै
काठमाडौँ, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुङ्गा भएको बताएका छन् । रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन
काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पूरै अवधिसम्म कायम रहने बताएका छन् । आज (बिहीबार) रामेछापको सुनापति गाउँपालिकामा निर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन
काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु अहिले पनि क्रान्तिमै रहेको बताएका छन् । आज (बिहीबार) रामेछापको बेथान पानीघाटमा आयोजित २७औं बेथान वीरता दिवसको अवसरमा आयोजित सभालाई
काठमाडौँ, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशङ्करले आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पुगेर भेटवार्ता गरेका हुन् । भेटका
काठमाडौं, १९ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई भाग दिने प्रस्ताव गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा आफूहरुलाई ६ सिट चाहिने दाबी गरेका छन् ।
काठमाडौं, १८ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का