Logo

Tag: पेस्तोल

चालकले किन गरे अपहरणको नाटक ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौ । एमएडव्लु इन्टरप्राइजेजका गाडी चालकले अपहरणको नाटक गरेको खुलासा भएको छ । आफु अपहरणमा परेका नाटक गरेर प्रहरीलाई खबर गर्ने सर्लाही बसन्तपुर नगरपालिका घर

विस्तृत पढ्नुहोस
भारतबाट पेस्तोल बोकेर आउँदै गर्दा दुई युवक पक्राउ

सुनसरी, १३ असोज । भारतबाट पेस्तोल बोकेर आउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका ५ मगर टोल बस्ने करण

पेस्तोल देखाई घरफोर्ने पक्राउ

सिराहा, २६ भदौ । पेस्तोलको सहायता लिई घरमा तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ थलाहाकट्टा बस्ने कृष्ण यादव रहेका छन् । उनलाई सिक्सर पेस्तोल

पेस्तोल सहित पक्राउ

काठमाडौं । प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भक्तपुर, सूर्यविनायक नगरपालिका–९ भाते ढिकुरबाट बारा फेटा गाउँपालिका–३ का ३८ वर्षीय शम्भुप्रसाद साहलाई कटुवा पेस्तोल १ थान र

मोटरसाइकलमा पेस्तोलसहित दुई पक्राऊ

मोरङ, ९ असार । मोटरसाइकलमा पेस्तोलसहित हिंडेका दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ । आइतबार साँझ बेलबारीबाट अशोक राई र कन्सा माझी दुईवटा पेस्तोल, म्याग्जिन र १४ राउन्ड गोलीसहित पक्राऊ

नदी किनारमा पेस्तोल फालेर भारततिर फरार

 काठमाडौं, असार ७ । सशस्त्र प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट आज विहान एक थान कटुवा पेस्तोल बरामद् गरेको छ । सशस्त्र प्रहरी क्यम्प माडरबाट गस्तीमा खटिएको टोलीले चेक चाँचको

आत्महत्याको पेस्तोल एक सय ३० वर्षपछि दुई करोडमा विक्री

आत्महत्या गरिएको पेस्तोलको दुई करोड मूल्य तिरी एक व्यक्तिले खरिद गरेका छन् । सुसाइड गन भनिएको उक्त पेस्तोलको प्रयोग गरी प्रख्यात चित्रकार भिन्सेन्ट भान गगले सन् १८९० मा आत्महत्या गरेका

Screenshot