काठमाडौं, चैत १३ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएको
काठमाडौं, असार २ । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मनोमानी मूल्य बढाएर प्याज बेचे कारबाही गर्ने चेतावनी दिएको छ । व्यवसायीहरूले प्याजको मूल्य दोब्बर बढाएपछि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले
काठमाडौं, जेठ ३२ । भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था
काठमाडौं, जेठ ३१ । सर्वसाधारण उपभोक्तामा प्याज किन्दा नै आँसु आउने अवस्था सिर्जना भएको छ । सरकारले बजेटमार्फत तरकारी तथा फलफूलजन्य वस्तु आयातमा १३ प्रतिशत भन्सार महसुल (भ्याट) वृद्धि गरेसँगै
काठमाडौं, जेठ ३०। आलुु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् । नेपाल कृषि उपज आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घले सोमबार
काठमाडौं, कार्तिक १८। भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ । यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी
काठमाडौं, जेठ २६ । सरकारले यस वर्ष आलु र प्याजको उत्पादन बढ्ने अनुमान गरेको छ । देशभरिबाट आलु र प्याज उत्पादनको तथ्यांक संकलन कार्य अन्तिम चरणमा पुगेको र विगतका वर्षमा
काठमाडौं, असोज ९ । भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा ह्वात्तै बढेको प्याजको मूल्य सरकारको बजार अनुगमनपछि क्रमशः ओरालो लाग्दै गएको छ । भारत सरकारले निर्यात रोकेपछि गत भदौ
विरगञ्ज, असोज ५ । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई
पोखरा, असोज २ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका व्यापारीले प्याज स्टक राखेर कृत्रिम अभाव सिर्जना गरी तेब्बरसम्म मूल्य लिएका छन्। बिहीबार प्रदेश बजार अनुगमन समितिले अनुगमन गर्दा प्याज
विराटनगर, असोज १ । भारत सरकारले निकासीमा प्रतिबन्ध लगाएपछि विराटनगरको जोगवनी नाका हुँदै नेपाल आउनुपर्ने प्याजका गाडी सीमापारी नै अड्किएका छन्। व्यवसायीका अनुसार निर्यातमा रोक लगाउने भारत सरकारको निर्णयसँगै सीमापारी
भैरहवा, असोज १ । भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो। भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत