Logo

Tag: प्रतिनिधि सभा

प्रचण्डले ओली सरकारमा सहभागी माओवादी केन्द्रका यी नेताहरुलाई कारबाही गर्लान् ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ फागुन । प्रतिनिधि सभा ब्युँतिएपछि नेकपा एमाले र माओवादी केन्द्रबाट गुट परिवर्तन गरेकाहरुको भविष्यबारे आम चासो छ । यसअघि प्रचण्ड नेपाल समूहमा रहेका

विस्तृत पढ्नुहोस
ब्युँतिएको प्रतिनिधिसभाको पहिलो बैठकमा जे देखियो (फोटोफिचर)

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतको फैसलाले पुनःस्थापित भएको प्रतिनिधि सभाको पहिलो बैठक आज बसेको छ । आजको बैठक शुरु नहुँदै प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट निस्किए । बैठकमा सत्तापक्ष

काँग्रेस र जसपाद्वारा संसदमा नारावाजी, सभामुखले गरे बैठक स्थगित

काठमाडौं, २३ फागुन । प्रतिनिधि सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । सरकारका तर्फबाट कानुनमन्त्री लिलानाथ श्रेष्ठले अध्यादेश पेश गरिरहँदा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले नारावाजी गरेका

प्रचण्ड-माधव नेपाल समूहद्वारा संसद बैठक बहिष्कार

काठमाडौं, २३ फागुन । प्रतिनिधि सभाको आजको बैठक पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले बहिष्कार गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्ने क्रम शुरु भएपछि भीम रावलले बोलेलगत्रै उनीहरुले बैठक बहिष्कार गरेर

संसद बैठकमा चर्काचर्की, रावलले बोल्दा बोल्दै खगराजको नियमापत्ती

काठमाडौं, २३ फागुन । प्रतिनिधि सभाको बैठकमा आज चर्काचर्की भएको छ । सांसद भीम रावलले बोल्दा बोल्दै अर्का सांसद खगराज अधिकारीले नियमापत्ती गरेका छन् । रावलले बोल्दा बोल्दै पहिले अध्यादेश

संसदमा को कुन लहरमा

काठमाडौं, २३ फागुन । प्रतिनिधि सभा ब्युँतिएपछि पहिलोपटक बस्न लागेको बैठकमा को कुन लहरमा बस्ने भन्ने चासोको विषय बनेको छ । वैधानिक रुपमा नेपाल कम्युनिस्ट पार्टी विभाजित नभएकाले सत्तापक्षको लहरमा

चुनावी सरकारको सम्भावना, प्रधानन्यायाधीश राणाले नेतृत्व गर्न सक्ने

काठमाडौं, १९ फागुन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ दिल्लीबाट फर्किएलगत्तै सहमतिमा चुनावी सरकारको प्रस्ताव गरेका छन् । उनले चुनावी सरकारको विषय उठाउनुलाई अर्थपूर्ण मानिएको छ । सर्वोच्च अदालतले

संवैधानिक निकायमा गरिएका नियुक्ति के होला ?

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको कदम चालेपछि संवैधानिक परिषदको बैठक बसी संवैधानिक निकायमा नियुक्तिको सिफारिशलाई प्रतिनिधि सभामा सुनुवाईका लागि दर्ता गर्न लगाएका थिए ।

प्रधानन्यायाधीश राणाद्वारा ११ फागुनपछि फैसला आउने संकेत

काठमाडौं, ७ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि फागुन ११ पछि फैसला आउने संकेत गरेका छन् । आज एमिकस क्युरीको राय सकिएपछि राणाले

संसद पुनःस्थापनाको पक्षमा फैसला आउनेमा प्रचण्ड देखि रामचन्द्रसम्मको आशंका

काठमाडौं, १ फागुन । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गर्नेमा यसका पक्षधर नेताहरुले नै आशंका गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको पक्षमै फैसला

महान्यायाधिवक्ता अग्नि खरेलको प्रश्नः त्यही प्रतिनिधि सभा किन चाहियो ?

काठमाडौं, २० माघ । महान्यायाधिवक्ता अग्नि खरेलले विघटन भएको प्रतिनिधि सभा नै किन चाहियो भनी प्रश्न गरेका छन् । उनले बहुमतप्राप्त प्रधानमन्त्रीले ताजा जनादेशका लागि जनतामा जान पाउनुपर्ने भन्दै प्रतिनिधि

प्रतिनिधि सभा सदस्यसहित ४२ जनालाई कोरोना संक्रमण

राजविराज, २७ असोज । राजविराज–७ निवासी ५८ वर्षीया प्रतिनिधि सभा सदस्य रेणुकुमारी यादवलाई सोमबार कोरोना संक्रमण देखिएको छ। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणअनुसार पूर्व शिक्षामन्त्रीसमेत रहेकी यादवसहित उनकी २६