Logo

Tag: प्रदर्शन

थाईल्याण्डमा प्रजातन्त्रको पक्षमा प्रदर्शन

-रिपोर्टर्स नेपाल/संवाददाता

३२ साउन : प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको गिरफ्तारीपछि उनीहरूको रिहाइ र सरकारको विरोधमा राजधानी बैङ्ककमा विरोध प्रदर्शन भएको छ । प्रजातान्त्रिक हकका लागि

विस्तृत पढ्नुहोस
पोल्याण्डमा राष्ट्रपति निर्वाचनको नतिजाविरुद्ध प्रदर्शन

२ साउन : पोल्याण्डमा राष्ट्रपति चयनका लागि भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै विपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् । प्रमुख विपक्षी गठबन्धन सिभिक कोलिसन र निर्वाचनमा पराजित उम्मेदवार राफल त्रजास्कोवस्कीको तर्फबाट

दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै मण्डलामा प्रदर्शन

काठमाडौँ, ३० असार : दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन् । सरकारले कोभिड–१९ रोकथाम तथा

स्थिर सरकारको माग गर्दै युवाहरुको प्रदर्शन

दमौली, २० असार : स्थिर सरकारको माग गर्दै युवाहरुले आज तनहुँको दमौलीमा प्रदर्शन गरेका छन् । अहिले सरकार परिवर्तन गर्ने समय नभएकाले वर्तमान सरकारलाई नै कार्यकाल पूरा गर्न दिनुपर्ने मागसहित

अर्का अश्वेत व्यक्तिको हत्यापछि अमेरिकामा पुनः प्रदर्शन

१ असार :  एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै अमेरिकी शहरहरुमा पुनः हिंसा फैलिएको छ । मिनियापोलिसमा प्रहरी नियन्त्रणमा जर्ज फ्लोएड नामका अश्वेत व्यक्तिको

सिमावर्ती क्षेत्रमा भारतीय सुरक्षा अधिकारीसहित स्थानीय बासिन्दाद्वारा प्रदर्शन

सर्लाही, ३१ जेठ । भारतीय सिमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर नाकामा खटिएको सशस्त्र प्रहरीको गोली प्रहारबाट शुक्रबार बिहान मृत्यु भएका एक भारतीय नागरिकको शव राखेर भारतीय सुरक्षा अधिकारीसहित स्थानीय

माईतीघरको विरोध प्रदर्शन : नयाँ नक्सा निकालेकोमा नेपाल सरकारलाई धन्यवाद

काठमाडौं, ३१ जेठ । सरकारको विरोधमा आज (शनिबार) माईतीघरमा बृहत्त प्रदर्शन हुँदैछ । विहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालित छन् । माईतीघर आउने चारै दिशाका सडकको मुखमा प्रहरीहरु खटिएका छन् ।

सामाजिक दुरी कायम गर्दै कीर्तिपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ३० जेठ । सरकारविरुद्ध आज किर्तिपुरस्थित पांगा दोबाटोमा शान्तिपूर्ण विरोध प्रदर्शन भएको छ । काठमाडौं उपत्यकामा लगातार सरकारको विरोधमा जुलुश तथा विरोध प्रदर्शन भैरहेको छ । कोरोना नियन्त्रणमा सरकार

बालुवाटार घेर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीले लखेट्यो, पानीको फोहोरा र लाठी चार्ज

काठमाडौं, २९ जेठ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका र विरोध प्रदर्शन उत्रिएकाहरुलाई प्रहरीले पानीका फोहरा र लाठी चार्ज गरेको छ । सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा पूर्ण रुपमा

लकडाउन अविधिभरको कर मिनाहाको माग गर्दै वीरगञ्जमा प्रदर्शन

पर्सा, २४ जेठ : नेपाल सरकारले घोषणा गरेको लकडाउन अवधिभरिको कर मिनाहाको माग गर्दै नेपाली काँग्रेसका नेता कार्यकर्ताले आज वीरगञ्जमा प्रदर्शन गरेका छन् । नेपाली काँग्रेस पर्सा क्षेत्र नं १

ट्रम्पले “झुठो द्वन्द्व” सिर्जना गरेको पूर्व रक्षामन्त्री म्याटिसको भनाई

२२ जेठ। अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच “झुठो द्वन्द्व” सिर्जना गर्ने

अमेरिकाका दर्जनौं शहरमा प्रदर्शनहरु हिंसात्मक भएसँगै निषेधाज्ञा घोषणा

१८ जेठ : संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरुमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए