Logo

Tag: प्रदीप ज्ञवाली

‘केपी ओलीले अब माधव नेपालसँग वार्ता गर्नुहुन्न’ : प्रदीप ज्ञवाली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ साउन । नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले अब अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग कुनै वार्ता तथा सम्वाद नगर्ने

विस्तृत पढ्नुहोस
पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली

गुल्मी, १० साउन: नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् । उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै

प्रदीप ज्ञवालीले भनेः रेफ्रीले गोल हानेर देउवा प्रधानमन्त्री

काठमाडौं, ३ साउन । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री बनाएर गलत थिती बसालेको टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभामा बोल्दै उनले

सर्वोच्चको फैसला मान्छौं, प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ : प्रदीप ज्ञवाली (भिडिओसहित)

काठमाडौं, २८ असार । नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आजको फैसलालाई आफ्नो पार्टीले मान्ने बताएका छन् । अदालतको फैसला आएलगत्तै प्राइम टिभीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै

हामी राष्ट्रिय सहमतिको सरकार पनि बनाउन तयार छौं : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले मुलुकको निकासको लागि निर्वाचनमा जानुको विकल्प नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बारम्बार यो कुरा भनेको उल्लेख गरे । अहिले

मन्त्रीबाट विदा भएपछि प्रदीप ज्ञवालीले भने : मन्त्री बनेलगत्तै सार्वजनिक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु

काठमाडौं, २१ जेठ । परराष्ट्रमन्त्रीबाट विदा भएपछि प्रदीप ज्ञवालीले सबैप्रति धन्यवाद र आभार व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रालय सचिवदेखि

राजीनामा दिनेबारे प्रधानमन्त्री ओली परामर्शमा

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनेबारे परामर्श थालेका छन् । उनले त्यसबारे परामर्श गरिरहेको नेपाल कम्युनिस्ट पार्टी ओली समूहका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले

प्रदीप ज्ञवालीको दाबी : प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा लाखौं जनताको सहभागिता छ (भिडिओसहित)

काठमाडौं, १३ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका कार्यक्रममा लाखौं जनताको सहभागिता रहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता

भारत भ्रमणमा परराष्ट्रमन्त्री ज्ञवाली निरीह, सिमा विवादको विषय उठाउनै सकेनन्

काठमाडौं, ५ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण चर्चा भएजस्तो र दाबी गरिएजस्तो सफल हुन सकेन । मन्त्री ज्ञवालीले काठमाडौं ओर्लिनेबित्तिकै आफ्नो भारत भ्रमण सफल भएको भनेर दाबी गरेपनि

सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्धः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, माघ ४ । तीनदिने भारत भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । भारतबाट भएको सीमा अतिक्रमणको समाधान र कोरोना भाइरसविरुद्धको खोप उपलब्धताको आश्वासनसहित मन्त्री ज्ञवाली स्वेदश फर्किएका

माघ १ गते परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाने

काठमाडौं, २४ पुस । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै आगामी माघ १ गते

‘मन्त्रिपरिषद् पुर्नगठन छिट्टै’

काठमाडौं, पुस १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताएका छन्। नेकपाको बिहीबार बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक