Logo

Tag: प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय

प्रधानमन्त्रीद्वारा सदन खुलाउन शीर्ष नेतासँग छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गरेका छन् । छलफलमा नेकपा

विस्तृत पढ्नुहोस
३० घण्टा लगाएर दर्जन बढी सचिवको सरुवा तथा पदस्थापन

काठमाडौं, साउन ५ । सरकारले विभिन्न मन्त्रालय र निकायमा दर्जन बढी सचिवको सरुवा तथा पदस्थापन गरेको छ । बुधबार बिहानको मन्त्रिपरिषद्ले सचिव सरुवा गर्ने निर्णय गरे पनि त्यसको अन्तिम टुंगो

सचिव बैठकमा आक्रोश- ‘एसम्यान’ बन्दा प्रशासन संयन्त्र ध्वस्त भयो’

काठमाडौं, असार १९ । लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको सचिव बैठकमा सरकारका केही सचिवहरूले आक्रोश पोखे । डा.बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएपछि उनले गत शुक्रवार पहिलोपटक आफ्नै अध्यक्षतामा सचिव

प्रधानमन्त्री कार्यालय नै सचिव ‘डम्प’ गर्ने थलो

काठमाडौं, जेठ २८। सरकारले सचिव सरुवामा वैज्ञानिक मापदण्ड र पारदर्शी आधार बनाउन नसक्दा वरिष्ठ, अनुभवी र काबिल मानिएकै सचिवहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नै डम्प भएर बस्न बाध्य भएका छन्

मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं, ९ जेठ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको मिति तयलगायतका विषयमा

दुई वर्षदेखि अवरूद्ध प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा

काठमाडौं, २५ चैत्र । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज पुनःसञ्चालनमा आएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा उक्त पेज पुनःसञ्चालनमा आएको हो । ‘भेरिफाइड’ उक्त पेज

निजामती चलाउने बिचौलिया : राजनीतिक नेतृत्वसँग सेटिङ

काठमाडौं, चैत २२ । राजनीतिक नेतृत्वसँग मिलेर नीतिगत भ्रष्ट्राचारमा सघाउने बिचौलियाहरूले निजामति कर्मचारीको सरूवामा पनि सेटिङ गर्ने गरेका छन् । विभिन्न महत्वपूर्ण र विकासे मन्त्रालयमा सचिव, विभागमा महानिर्देशक र आकर्षक

सिंहदरबारमा सार्वजनिक धारा

काठमाडौं, चैत १८ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक खानेपानीको सार्वजनिक धारा सञ्चालनमा ल्याइएको छ। जार तथा बोतलको पानी विस्थापित गर्ने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि बगैँचामा सञ्चालनमा

मन्त्रालयका अनुगमन महाशाखाहरू निस्क्रिय हुँदा विकास कार्य प्रभावित

काठमाडौं, चैत ९। सिंहदरबारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत २२ वटा मन्त्रालयमध्ये अधिकांशमा रहेका अनुगमन तथा मूल्यांकन महाशाखा नै निस्क्रिय अवस्थामा छन् । सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयन भएनभएको अनुगमन

प्रधानमन्त्रीको सम्पत्ति विवरण किन गोप्य ?

काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको तीन महिना बित्न लाग्दा पनि आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री दाहालसहित सात जना मन्त्रीको सम्पत्ति विवरणबारे प्रधानमन्त्री तथा

नीति र नेतृत्व नफेरिनेमा प्रधानमन्त्री ढुक्क

काठमाडौं, चैत १ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक समीकरणमा फेरबदल आए पनि सरकारको नीतिमा परिवर्तन नआउने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

विदेश ‘सयर’ मा मन्त्री–सचिवको लर्को

काठमाडौं, भदौ २४ । राज्यकोषमा करोडौंको व्ययभार थोपर्दै मन्त्री, सचिव तथा उच्चपदस्थको विदेश भ्रमणमा लर्कै लाग्न थालेको छ । यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले फजुल खर्च नियन्त्रण तथा ‘अनावश्यक विदेश