Logo

Tag: प्रधानमन्त्री शेरबहादुर देउवा

इलाममा बाढि/पहिरोमा ज्यान गुमाएका परिवारका सदस्यलाई भेट्दै प्रधानमन्त्री देउवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ कार्तिक । इलाममा बाढि र पहिरोका कारण ज्यान गुमाएका परिवारका सदस्यलाई भेट्दै प्रधानमन्त्री शेरबहादुर देउवा।

विस्तृत पढ्नुहोस
‘अर्ली-ईलेक्शन’ बारे मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले भनेअनुसार हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे सकारात्मक धारणा राखेका छन् । उनले यसबारेमा सत्ता गठबन्धनसँग छलफल गर्ने स्पष्ट पारेका छन् । बाढि/पहिरो र डुबान क्षेत्रको निरीक्षण गर्न

एमसीसी पारित हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पास हुने बताएका छन् । पछिल्लो समय एमसीसीलाई लिएर विवाद भैरहेको बेला प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । बाढी/पहिरो र डुबान प्रभावित

बाढि/पहिरो र डुबान क्षेत्र निरीक्षण गर्न प्रधानमन्त्री देउवा भोलि कैलाली र कञ्चनपुर जाँदै

काठमाडौं, ३ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि बाढि/पहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षणको लागि कैलाली, कञ्चनपुर जाने भएका छन् । कांग्रेस नेता एन.पी. साउदका अनुसार प्रधानमन्त्री देउवा भोलि त्यसतर्फ

प्रधानमन्त्री देउवाले बोलाए २ बजेलाई आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं, ३ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले दिउँसो २ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देशभरि बाढि/पहिरोबाट ठूलो जनधनको क्षति भएको र अविरल वर्षाका कारण किसानहरु ठूलो मारमा परेको

एमसीसी विशुद्ध नेपालको हितमा छ, त्यही पनि एमसीसीमा ‘करेक्सन’ गर्न अमेरिका तयार छु भनेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं, ३ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकारले जनतालाई केही राहतका कार्यक्रम अघि बढाएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री बनेको सय दिन पुगेको अवसरमा गोरखापत्र संस्थानका कार्यकारी

प्रधानमन्त्री देउवाको सय दिन : सूर्य थापा र रामहरि खतिवडाबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको सय दिन त्यत्तिकै खेर गएको टिप्पणी गरेका छन् । उनले भने,‘असार २९ गते उहाँ प्रधानमन्त्री हुनुभयो,

प्रधानमन्त्रीद्धारा वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौं, २ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढि÷पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन्

मिनेन्द्र र दिलेन्द्र बडुपनि देउवाकै सिफारिशमा मन्त्री बनेको खुलासा

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट बनाएका सबै मन्त्रीहरु आफ्नै सिफारिशमा बनाएको खुलासा भएको छ । यसअघि बरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट मन्त्री बनेकाहरु

प्रधानमन्त्री देउवाको भिडिओ सन्देश : दसैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् (भिडिओसहित)

काठमाडौं, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैंलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको बताएका छन् । बडादसैँको

प्रधानमन्त्री देउवाले काठमाडौंमै दसैं मनाउने

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्षको दसैं काठमाडौंमा नै मनाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले दसैं मनाउने भएका छन् । उनले दसैंमा सबै सर्वसाधारणलाई टीका

सुनिलबहादुर थापालाई उद्योगमन्त्री बनाउने तयारी

काठमाडौं, २६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सुनिलबहादुर थापालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने तयारी गरेका छन् । अहिले उद्योग मन्त्रालयको जिम्मेवारी पनि स्वयम प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन्