काठमाडौं, १६ फागुन । नेकपा एमालेका मन्त्रीहरुको राजीनामा स्विकृत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुको राजीनामा आज स्विकृत गरेका हुन्। उनीहरुले सोमबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन्। प्रधानमन्त्री प्रचण्डले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई जेनेभा नजान निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताएका छन्। बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा
एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भिडियो सम्मेलन मार्फत कुराकानी गर्दै छन्। “आज प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ४:३० बजे भिडियोवार्ता गर्नुहुनेछ,” एक अधिकारीले बताएका
काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने बताएका छन्। आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको ‘१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार
काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन २५ गतेपछि मात्रै भारत भ्रमणमा जाने भएका छन्। उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै भारत भ्रमणमा जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हाल देशको
काठमाडौं, २८ माघ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्जवल भएको बताएका
काठमाडौं, २६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ। उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटवार्तामा राष्ट्रपति, उपराष्ट्रपनि निर्वाचन र समसमायिक राजनीतिका
काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ। उनीहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको
काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस
काठमाडौं, २२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग भेटेर फेरि कुरा गर्ने बताएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारमाध्यमसँग कुरा गर्दै प्रधानमन्त्रीले रबि
काठमाडौं, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुष २६ मा विश्वासको मत लिँदै गर्दा संसद्मा रहेका धेरै दलहरुमा उत्साह देखिएको थियो। संसदमा नयाँ उदाएका रास्वपादेखि पुरानो मानिएको राप्रपासम्ममा छुट्टै