काठमाडौं, ११ भदौ । प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २४ भदौबाट लागू हुने गरी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्
काठमाडौँ, २९ साउन: कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा उनीहरुबीच भएको भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक
काठमाडौं, २५ साउन । प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको कमाण्ड हस्तान्तरण गरेका छन् । आज जंगी अड्डामा औपचारिक बुझबुझारथ सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।
काठमाडौँ, १७ साउन: राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृतरथी प्रभुराम शर्मालाई यही साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकेकी छिन् । मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस भएअनुसार
काठमाडौं, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई २६ साउनबाट लागू हुने गरी कायममुकायम प्रधानसेनापति तोकेकी छिन् । उनले रथी शर्मालाई कायममुकायम तोकेको सूचना जारी गरेकी हुन्
काठमाडौं, १२ साउन । प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ साउनबाट बिदा लिने भएका छन् । तीन वर्षे कार्यकाल पूरा गर्नुभन्दा एक महिना अघि उनले बिदा बस्ने भएका हुन् । थापा बिदा
काठमाडौं, २१ वैशाख । नेपाली सेनाको रथीमा पदोन्नति भएका प्रभुराम शर्माले आज फुली थापेका छन् । उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले रथी दर्जाको दज्यान्ही चिन्ह लगाइदिएका हुन् । रथीको फुली लगाएपछि