काठमाडौं, चैत ७ । नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) बढुवा सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाका आधारमा भएको भन्दै असन्तुष्ट बनेका प्रहरी
काठमाडौं, चैत ३ । गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्तिका आडमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट
काठमाडौं, फागुन २ । प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । कार्यालयले आइतबार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो ।
काठमाडौँ, १९ पुस। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी हिराबहादुर पाण्डेलाई जिम्मेवारीबाट प्रहरी प्रधान कार्यालयले हटाएको छ। एसपी पाण्डेलाई प्रहरी हेडक्वार्टर तानेर उनको ठाउँमा एसपी अर्जुन तिम्सिनालाई पठाइएको प्रहरी प्रधान कार्यालयले
काठमाडौं, पुस १९ । आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस
काठमाडौं, मंसिर ५ । नेपाल प्रहरीको जनपद समूहतर्फका १३ जना प्रहरी निरिक्षकको नाम प्रहरी नायव उपरीक्षकमा बुढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले मङ्सिर ४
काठमाडौं, मंसिर ३ । नेपाल प्रहरीका आठ जना डीएसपीलाई एसपीमा बढुवाका लागि बढुवा समितिले सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई
काठमाडौं, कार्तिक २५ । नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार ९५ जना डिएसपीको सरूवा गरेको सूची सार्वजनिक गरेको छ। प्रहरी महानिरीक्षक
काठमाडौं, कार्तिक १४ । सरकारले नेपाल प्रहरीतर्फ डीआईजीको दरबन्दी थप गर्ने तयारी गरेको छ। प्रहरी प्रधान कार्यालयले पहिले डीआईजीले सम्हाल्दै आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, ट्राफिक प्रहरी महाशाखालगायतमा डीआईजीलाई
काठमाडौं, कार्तिक ८ । पदीय जिम्मेवारीअनुरूप काम नगरेको भन्दै गृह मन्त्रालय मातहतका दुई सुरक्षा निकाय प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखहरूमाथि ‘एक्सन’ लिएका छन् ।
काठमाडौं, असोज २२ । नेपाल प्रहरीले करिब ६०० जनशक्ति माग गर्दै नयाँ दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत भर्ना एवम् प्रशासन विभागले विज्ञापन खुलाएको हो। प्रहरी प्रधान
काठमाडौं, असोज १० । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सुचना जारी गरेको छ । गत साउनदेखि सम्पर्कमा नरहेका ११ जनालाई