Logo

Tag: प्रहरी

देशभर निषेधाज्ञा उल्लंघन गर्ने ७ हजार ९९ जना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० बैशाख । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ९९ जनालाई होल्डमा राखी सम्झाई

विस्तृत पढ्नुहोस
प्रहरीको सक्रियतामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं, ३० बैशाख । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन भएको छ । ती मध्ये १ सय ८३ भरिएका र

बर्दिया प्रहरीद्वारा ८ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

बर्दिया, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय बर्दियाले अक्सिजन सिलिण्डर संकलन गरी हस्तान्तरण गरेको छ । जि.प्र.का बर्दियाले बिभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाट संकलन गरेको ८ थान (ठुलो) अक्सिजन सिलिण्डरहरु

लैंगिक हिंसालाई तत्काल सम्बोधन गर्न नेपाल प्रहरी तत्पर

काठमाडौं, २९ बैशाख । घरेलु, यौनजन्य तथा अन्य लैंगिक हिंसालाई तत्काल सम्बोधन गर्न नेपाल प्रहरी हरदम तत्पर रहेको बताएको छ । कोभिड–१९ ले निम्त्याएको विषम परिस्थितिमा महिला, बालबालिका, जेष्ठ नागरिक

२४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ११ हजार जना

काठमाडौं, २९ बैशाख । निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जनालाई होल्डमा राखी सम्झाई बुझाई गरेर प्रहरीले छाडेको छ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा

प्रहरीद्वारा ५ हजार ७ सय ११ जनालाई निस्शुल्क मास्क वितरण

काठमाडौं, २८ बैशाख । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ११ जनालाई निस्शुल्क

वाइसिएलका पूर्वअध्यक्ष सागर थापा पक्राउ नपरेको पुष्टि, घटना हिन्दु समितिका सागर थापासँग सम्बन्धित रहेको खुल्यो

काठमाडौं, २८ वैशाख । नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिस्ट लिग (वाइसिएल) का पूर्वअध्यक्ष सागर थापा पक्राउ नपरेको पुष्टि भएको छ । सागर थापा थापा नामकै अर्का व्यक्तिको भने बौद्ध प्रहरीमा

मस्र्याङ्दीमा ट्रक खस्दा दुईको मृत्यु

तनहुँ, २८ वैशाख: मस्र्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको

अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन्

तनहुँ, २८ वैशाख: जिल्ला प्रहरी कार्यालय तनहुँले निषेधित समयमा अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने पाँच ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिई कारबाहीको लागि सम्बन्धित पालिकामा पठाएकामा रु.४० हजार

प्रहरीद्वारा ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं, २८ बैशाख । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये १ हजार ४ सय ४१

पाँच करोडको लागतमा भवन

वाग्मती, २८ वैशाख: वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा–४ हुप्राचौरमा वडा प्रहरी कार्यालयको भवन निर्माण शुरु भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्ष २०७७/७८ मा रु

पत्रकार र प्रहरीलाई स्वास्थ्य सामग्री

बनेपा, २८ वैशाख: दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणदर तीव्रगतिमा फैलिरहेको बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी र पत्रकारका लागि अनेरास्ववियू काभ्रेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सोमबार अनेरास्ववियू काभ्रेले

Screenshot