Logo

Tag: प्रहरी

सङ्क्रमितलाई सान्त्वना दिँदै प्रहरी

-रिपोर्टर्स नेपाल/संवाददाता

– दुर्गा देवकोटा टीकापुर, ९ जेठ: कैलालीमा दैनिकरुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमितको मनोबल बढाउन प्रहरीले टेलिफोन गरी सान्त्वना दिन थालेको छ । जिल्लामा

विस्तृत पढ्नुहोस
निषेधाज्ञा उल्लंघन गर्ने ४८ सय ५९ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं, ७ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ४ हजार ८ सय ५९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ।

पछिल्लो २४ घण्टामा ९४ वटा अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं, ७ जेठ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ९४ वटा खाली अक्सिजन सिलिन्डर सङ्कलन भएको छ । सङ्कलन गरिएका ९४ वटा र यसअघिको स्टक रहेका

स्कारपियोकोे ठक्करबाट पैदलयात्रीको मृत्यु

बनियानी, ७ जेठ: झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने

२ सय १३ वटा अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं, ६ जेठ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २ सय १३ वटा अक्सिजन सिलिन्डर सङ्कलन भएको छ । ती मध्ये १ सय ४७ वटा भरिएका

पूर्व प्रहरी महानिरीक्षक बरालको निधन

काठमाडौं, ६ जेठ । पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । काठमाडौं महाराजगंजस्थित आफ्नै निवासमा उनको निधन भएको हो । स्व.बरालको बुधबार नै

निम्बस कम्पनीद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, ६ जेठ । निम्बस कम्पनी नेपालले नेपाल प्रहरीका कर्मचारीहरुका लागि पहिलो चरणमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त कम्पनीका प्रबन्ध

ज्वाईंले ‘वेपत्ता भई’ भनेको चेली गाडिएको भेटिएपछि…

काभ्रे, ६ जेठ । ‘सुम्निमा हराई ! खोजी गरिरहेको छु,’ सोनाम लामाले केही दिन अघि ससुरालीमा फोन गरेर जानकारी गराए । छोरी हराई भन्दा सुम्निमाका तनहुँ बन्दीपुरस्थित माइतीतर्फको परिवारको मनमा

ट्रकको ढालामा झुण्डिएर मृत्यु

चितवन, ६ जेठ: ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । भरतपुर महानगरपालिका–२९ सिमलतालमा

प्रहरीलाई पैसा दिन खोज्दा…

भक्तपुर, ५ जेठ । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्यबिनायक नगरपालिका–९ नलिन्चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने

निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६७ सय ४४ जना

काठमाडौं, ५ जेठ । प्रहरीले विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार ७ सय ४४ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडेको

प्रहरीद्वारा २४ घण्टामा २३१ वटा अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं, ५ जेठ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २ सय ३१ अक्सिजन सिलिन्डर सङ्कलन भएको छ । ती मध्ये १ सय ६८ वटा भरिएका र

Screenshot