Logo

Tag: प्रहरी

ब्राउन सुगरसहित दुई पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, १९ वैशाख: कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले शनिबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका

विस्तृत पढ्नुहोस
सामुदायिक प्रहरी कार्यालयमा सरसफाई

म्याग्दी, १८ वैशाख: म्याग्दीको बेनीको सामुदायिक चोकमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यालय भवन परिसरमा शनिबार बिहान श्रमदानबाट सरसफाइ गर्दै प्रहरी नायव उपरिक्षक श्यामकुमार राईलगायत प्रहरीहरु । तस्वीर : सन्तोष

प्रहरीको सक्रियताले बालविवाह रोकियो

सिन्धुली, १८ वैशाख: जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । बालविवाह हुँदै गरेको थाहा पाएपछि विवाहमण्डपबाटै प्रहरीले दुलहा–दुलहीलाई नियन्त्रणमा लिएको थियो । दुलाहाको उमेर पुगेको

पुल भत्किएको घटनाको छानबिन गर्न माग

दमौली, १७ वैशाख: तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशुली नदीमाथि निर्माणाधीन पुल भत्किएको विषयमा छानबिन गर्न माग गरिएको छ । जिल्ला समन्वय समिति तनहुँ र चितवनको

कोरोना नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रमबाट ६६ हजार लाभान्वित

काठमाडौं, १६ बैशाख । कोरोना नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रमबाट ६६ हजार ७ सय ४७ जना लाभान्वित भएका छन् । कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत

चार सय बढी सवारी साधन कारबाहीमा

काठमाडौं, १६ बैशाख । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञाको पहिलो दिन उपत्यकामा प्रहरीले चेकजाँच कडा बनाएको छ । निषेधाज्ञाको पहिलो दिन बिहीबार १० बजेसम्ममा ४ सय सयभन्दा बढीसवारी

‘स्वास्थ्यका मापदण्ड पालना गर्नु आफ्नै लागि हो’

बझाङ, १३ बैशाख । कोरोनाको जोखिम हुन नदिन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन प्रहरीले जिल्लामा जनचेतनाका कार्यक्रम शुरुआत गरेको छ । प्रहरीले सदरमुकाम चैनपुरका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका

लागुऔषधको कारोवारको जालो भत्काउन कञ्चनपुरको प्रहरी सक्रिय

कञ्चनपुर, ७ बैशाख । सात वर्षअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लागुऔषधका २३ वटा मुद्दा दर्ता थिए । आर्थिक वर्ष २०७०/७१ सालमा सबैभन्दा बढी ११ किलोग्राम चरेश प्रहरीले बरामद गरेको तथ्याङ्क

बञ्चरोले हानेर हत्या गरी १८ वर्षयता फरार कृपाराम पक्राउ

काठमाडौं, ३० चैत्र । बञ्चरो प्रहार गरी हत्या गरी फरार ९ जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृपाराम खटिक छन् । उनीसहित ९ जनाले २०६० कात्तिक

हिरासतमा पुस्तकालय स्थापना गर्ने प्रहरीको अभियान

खोटाङ, ३० चैत । जिल्ला प्रहरी कार्यालय खोटाङमा ‘हिरासत पुस्तकालय’ स्थापना गर्ने अभियान शुरु गरिएको छ । विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिने थुनुवालाई अध्ययनमा संलग्न गराउँदै उनीहरुको

४० हजार घुससहित प्रहरी जवान पक्राउ

सुनसरी, २७ चैत्र । सुनसरी इलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई ४० हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । प्रहरी जवान कासिन्दर यादवले इलाका प्रहरी कार्यालय सितागञ्जमा

मकवानपुरमा बलात्कारका ३१ घट्ना दर्ता

वाग्मती, २६ चैत: मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ३१ वटा बलात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चालु आवको साउनदेखि चैत महिनासम्ममा ३१ वटा बलात्कारका

Screenshot