Logo

Tag: प्रहरी

पानी ट्याङ्की फुटेर दुईको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

बझाङ, २४ चैत: बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८

विस्तृत पढ्नुहोस
प्रहरी र तस्कर समूहबीच गोली हानाहान

सुदूरपश्चिम, २४ चैत: कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको

अब मास्क नलगाए जरिवाना, कति तिर्नुपर्छ ?

काठमाडौं, २३ चैत। काठमाडौं प्रहरीले सहरका मुख्य चोकहरुमा कोरोना भाइरससम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ ।आज जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्कसहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट

अज्ञात समूहले लगाएको ताला प्रहरीले तोड्यो

सिमकोट, २३ चैत: हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मष्टादेव प्राविमा लगाइएको ताला प्रहरीले तोडेपछि पठनपाठन सञ्चालनमा आएको छ । बिदाको समयमा सबै कोठामा विद्यालयले ताला लगाएको भए पनि अज्ञात

अमेरिकी संसद् भवनमा आक्रमण, एक प्रहरीको मृत्यु

एजेन्सी, २१ चैत । अमेरिकी संसद् परिसर क्यापिटलमा भएको एक आक्रमणमा परी एकजना प्रहरी अधिकारीको मृत्यु भएको छ । उक्त घट्नामा अर्का एकजना घाइते भएको बीबीसीले जनाएको छ । समाचार

बडिगाड झडप घटनामा संलग्न आठ सार्वजनिक

गलकोट, २० चैत: जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड झडप घटनामा संलग्न आठ जनालाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ । होली पूर्णिमाका दिन भएको झडप घटनामा संलग्न बडिगाड गाउँपालिका–१०

तालिम समीक्षा तथा तालिम क्यालेण्डर निर्माण गोष्ठी सम्पन्न

काठमाडौं, २० चैत्र । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा तालिम समीक्षा तथा तालिम क्यालेण्डर निर्माण गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सञ्चालित नेपाल प्रहरीको आ.व. २०७७

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन

कञ्चनपुर, २० चैत: खुला सीमा क्षेत्र रहेको दोधारा चाँदनीमा मानव बेचबिखन तथा ओसारपसार तथा नियन्त्रण समिति गठन गरिएको छ । मानव बेचबिखनको उच्च जोखिमा रहेको दोधारा चाँदनीमा नगर प्रमुख वीरबहादुर

प्रहरी कर्मचारीलाई हातपात गर्ने पक्राउ

काठमाडौं, १८ चैत्र । प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा मंगलबार राति ३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर लगनखेल बस्ने

को–को प्रहरी छानबिनमा ?

काठमाडौं,१७ चैत । सिन्धुलीका एसपी आभूषण तिमल्सिना साढे दुई महिनामै केन्द्र तानिए । रुखो कार्यशैली र अनियमितता बाहिर आएपछि उनलाई हटाएर गत साता गोविन्द थपलियालाई सिन्धुली पठाइयो ।यसअघि बाग्लुङका एसपी

सात केजी गाँजासहित एक युवक पक्राउ

उदयपुर, १७ चैत: जिल्लाको बेलका नगरपालिका–८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका–७ का

इटहरीमा एक जनाको हत्या, एक पक्राउ

इनरुवा, १७ चैत: सुनसरी इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए । सुतेकै ठाउँमा सुँगुर