Logo

Tag: बङ्गलादेश

बङ्गलादेशको मस्जिदमा भएको विस्फोटमा मृृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

२० भदौ: बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’ मा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उक्त घटनामा परी

विस्तृत पढ्नुहोस
बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख आठ हजारभन्दा बढी

१३ भदौ: बङ्गलादेशमा शनिबार कोभिड–१९ बाट सङ्क्रमित नयाँ विरामीको सङ्ख्या दुई हजार १३१ पुगेको छ भने थप ३२ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या

बङ्गलादेशमा चीनले विकास गरिरहेको कोरोना भ्याक्सिनको परिक्षणको पहल

एजेन्सी, ९ साउन । बांगलादेशका लागी चिनियाँ राजदूत ली जिमीङले चिनियाँ कम्पनी सिनाभ्याकद्वारा निर्मित कोरोना भ्याक्सिनको तेस्रो परिक्षणमा स्वयंसेवकको रुपमा आफू कोरोना भ्याक्सिन प्रयोग गर्ने जनाएका छन् । बङ्गलादेश सरकारले

बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या झन्डै दुई लाख

३० असार : बङ्गलादेशमा मङ्गलबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाखको नजिक पुगेको छ । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये आधाभन्दा बढी व्यक्ति निको भई घर फर्किएका छन् । पछिल्लो २४

कोरोनाका कारण साफ च्याम्पियनसिप अर्को वर्ष हुने

काठमाडौँ, १६ असार : बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको

साफको मिति सर्‍यो

काठमाडौँ, १६ असार । यसै वर्षको सेप्टेम्बर ७ देखि बङ्गलादेशमा हुने भनिएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको मिति सरेको छ । प्रतियोगिता आगामी बर्ष सम्मका लागि सरेको छ । दक्षिण एसियाली

बङ्गलादेशका रक्षा सचिव चौधरीको कोरोनाका कारण मृत्यु

१५ असार : बङ्गलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ ।उनको कोरोनाकै कारण स्थानीय समय अनुसार विहान ९.३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार पुष्टि

बङ्गलादेशमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु

१५ असार : बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी

बङ्गलादेशमा सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी, मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

५ असार : बङ्गलादेशमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुने विरामीको सङ्ख्या तीन हजार २४३ पुगेका स्वास्थ्य मन्त्रालय स्रोतले शुक्रबार जानकारी गराएको छ । बङ्गलादेशमा अघिल्लो दिन कोरोनाभाइरस सङ्क्रमण

बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८७ हजार, मृत्यु सङ्ख्या एक हजार १७१

३२ जेठ  : बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबार ८७ हजार पुगेको त्यहाँको स्वास्थय मन्त्रालयले पुष्टि गरेको छ । बङ्गलादेशमा दैनिक तीन हजारभन्दा बढीको दरले सङ्क्रमण फैलिएको मन्त्रालयका उच्च अधिकारी नसिमा

बङ्गलादेशबाट दुई सय ५८ नेपाली स्वदेश फर्किए

काठमाडौँ, ३२ जेठ : बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ

मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ, १२ जेठ : भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान