–वासुदेव पौडेल : मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरामा गर्नुभएको भ्रमणसँगै पर्यटकीय नगरी पोखरामा बङ्गलादेशी पर्यटक बढ्ने विश्वास लिइएको छ । राष्ट्रपति विद्यादेवी
काठमाडौँ, १७ कात्तिक : नेपाल र बङ्गलादेशबीच द्विपक्षीय व्यापार, लगानी र उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारित हुँदैछ । नेपालको पूर्व दक्षिणी सिमाना बङ्गलादेशको उत्तरी सीमाबाट मात्र करीब
बाकु (अजरबैजान), ९ कात्तिक : असंलग्न आन्दोलन (नाम)को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका
फेनी बङ्गलादेश, ७ काात्तिक : बङ्गलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ ।उनीहरुलाई एक छात्रा जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो । गत अप्रिल महिनामा फेनी
काठमाडौँ, १० असोज । नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज
बङ्गलादेशमा कुनैपनि अविवाहिता महिलाले फाराम भर्दा विवाह नगरेको भए कुमारी लेख्नुपथ्र्यो । यसको अर्थ भर्जिन हुन्थ्यो । कुनैपनि महिलाले आफू भर्जिन भएको फाराम भर्दा लेख्नुपथ्र्यो । अब त्यहाँको अदालतले नयाँ
कोही पानी बेच्ने भिजन सुनाउँथे त कोही पहाड काटेर बेच्ने जुक्ति सनाउँथे । सरकारले मन्त्रिपरिषद्को निर्णयबाट सिफारिश गरेका राजदूतहरुको भिजन हो यो । २३ असारमा संसदीय सुनुवाईमा राजदूतहरुले देशलाई समृद्ध
बङ्गलादेशलाई २८ रनले पराजित गर्दै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बेलायतमा मङ्गलबार सम्पन्न खेलमा भारतले बनाएको तीन सय १४ रनलाई पछ्याउँदै ब्याटिङमा उत्रिएको बङ्गलादेशले निर्धारित लक्ष्य पूरा
काठमाडौँ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्नो देशमा रहेका म्यान्मारका रोहिङ्ग्या शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन आग्रह गरेकी छन । उनले संयुक्त राष्ट्रसंघको महासभामा म्यान्माली शरणार्थीहरुलाई जतिसक्दो चाँडै घर
काठमाडौ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । दुवै
काठमाडौँ । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव जिएमआर प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत्
काठमाडौँ । बङ्गलादेशका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेकी जियालाई सरकारले ढाका केन्द्रीय जेलमा स्थानान्तरण गरेको