Logo

Tag: बजेट

संविधान संशोधन विधेयक संसदमा पेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ जेठ । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची ९निशान छाप० समावेश गर्न सो

विस्तृत पढ्नुहोस
तनहुँका स्थानीय तहलाई तीन अर्ब ८० करोड बजेट विनियोजन

दमौली, १७ जेठ L सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि तनहुँ जिल्लालाई रु तीन अर्ब ८० करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार सार्वजनिक गर्नुभएको बजेटमा

बजेटमा एमसीसी घुसाएपछि नेकपाभित्र तरंग

काठमाडौं, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टीभित्र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता सदनबाट पारित गर्ने विषयमा सहमति बनेको छैन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली एमसीसी पारित गर्ने

नेकपामा भैंसेपाटीमा बनेको गुट ब्युँतियो, सरकार ढाल्न फेरि नयाँ अस्त्र तयार

काठमाडौं, १७ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र फेरि नयाँ विवाद निस्किएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा अमेरिकी च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय घुसाएपछि विवाद निस्किएको

बजेटमा विद्युत् : एक हजार तीन सय मेगावाट थपिने

काठमाडौँ, १७ जेठ । आगामी आर्थिक वर्षमा थप एक हजार तीन सय मेगावाट ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने योजनाका साथ आगामी वर्षको बजेट सार्वजनिक भएको छ । आगामी वर्ष

बजेट परिणाममुखीभन्दा प्रचारमुखी रहेको नेपाली काँग्रेसको टिप्पणी

काठमाडौँ, १६ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७७÷७८ को लागि प्रस्तुत बजेट परिणाममुखीभन्दा प्रचारमुखी रहेको भनी टिप्पणी गरेको छ । बजेटमा जनतालाई आश्वासन दिने

जेठ २१ देखि निजी विद्यालयमा भर्ना, अनलाइन प्रविधिबाट कक्षा संचालन हुने

काठमाडौँ १६ जेठ : सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दुरीसहित

सरकारद्वारा प्रत्येक वर्ष बजेटमा कुरा दोहोरिएको पूर्वप्रधानमन्त्री डा भट्टराई टिप्पणी

काठमाडौँ, १६ जेठ  : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विगत लामो समयदेखि हरेक वर्षको बजेटमा उही कुरा दोहोरिँदै आएको र आगामी आवकोमा समेत उस्तै अवस्था रहेको टिप्पणी गर्नुभएको छ । नेपाल

बजेट संयमित- डा. प्रकाशचन्द्र लोहनी

काठमाडौं, १६ जेठ । राप्रपाका अध्यक्ष तथा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनील्े बजेटको आकार ठिक भएको बताएका छन् । उनले बजेटलाई समित भन्दै विगतमा भन्दा सुधार भएको प्रतिक्रिया दिएका छन् ।

प्रम रोजगार कार्यक्रममा दोब्बर बजेट

काठमाडौँ, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८

व्यवसायी र किसानलाई सहुलियत कर्जा

काठमाडौँ, १६ जेठ । बजेटमार्फत बैङ्कहरूबाट प्रवाह हुने सहुलियतपूर्ण कर्जा कार्यक्रमको पुनर्संरचना गर्दै यसको दायरा फराकिलो बनाइने भएको छ । यस्तो कर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनेछ । सहुलियतपूर्ण कर्जाको

स्वास्थ्यमा २२ अर्ब बजेट थप

काठमाडौँ, १६ जेठ । सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । गत वर्षभन्दा स्वास्थ्य क्षेत्रमा यस वर्ष २२ अर्ब रुपियाँ बजेट थप गरिएको छ । कोरोना भाइरस महामारीसँग