Logo

Tag: बद्रीप्रसाद पाण्डे

मन्त्री पाण्डेमाथि कांग्रेसकै सांसदले भ्रष्टाचारको आरोप लगाएपछि भाँडभैलो, बजगाईँले धमिलो पानीमा माछा मार्न खोजेको आरोप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले लगाएको आरोपविरुद्ध कानुनी लडाईँ लड्ने बताएका छन् । आफ्नो

विस्तृत पढ्नुहोस
कांग्रेस-एमालेको मनोमानी कायम गर्न गठबन्धन बनेको होईनः मन्त्री पाण्डे

काठमाडौँ, १ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देश विकासका लागि देखिएका समस्या समाधान गर्न दुई प्रतिष्पर्धी पार्टी एकठाउँमा उभिनुपरेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घको ३४औँ

मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्छ: पर्यटनमन्त्री पाण्डे

काठमाडौँ, २३ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्ने बताएका छन् । भाषा आयोगको स्थापना दिवसका आयोजित कार्यक्रममा उनले भाषाको

मन्त्री पाण्डेविरुद्ध कांग्रेसकै सांसद खनिए, काम र अवसर दुवै पीछडा रहेको आरोप

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका सह–महामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेविरुद्ध कांग्रेसकै नेताले आक्रोश व्यक्त गरेका छन् । कांग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले

कांग्रेस-एमालेले ०८४ को निर्वाचनसम्म मन, वचन र कर्मले सहकार्य गर्नुको विकल्प छैनः मन्त्री पाण्डे

काठमाडौं, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहकार्य र प्रतिस्पर्धालाई सीमाङ्कन गर्न आवश्यक रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली

परराष्ट्रमन्त्री राणा फर्किनेबित्तिकै पर्यटनमन्त्री पाण्डे भारततर्फ लागे

काठमाडौँ, ६ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भारतको गुजरातमा आयोजना हुन लागेको ‘धर्म–धम्म’ सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । मन्त्री पाण्डे गुजरतामा हुने

मन्त्री पाण्डेको निर्देशनः मन्त्रालयमा अड्किएको फाइल २४ घण्टाभित्र छिनोफानो गर्नु

काठमाडौं, ५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमा अड्किएका फाइल २४ घण्टाभित्र अगाडि बढाउन निर्देशन दिएका छन् । आज (बुधबार) संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या

क्यानका महानिर्देशकलाई पदमुक्त गर्न परार्मशमा जुटे पर्यटनमन्त्री पाण्डे

काठमाडौं, साउन २५ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परार्मशमा जुटेका छन् । एयर डाईनेष्टीको हवाई

हवाई उडानलाई सुरक्षित बनाउन सरकारले विशेष निर्णय गर्छः मन्त्री पाण्डे

काठमाडौँ, २४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको हवाई उडानलाई सुरक्षित बनाउन सरकारले विशेष निर्णय लिने बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा

हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

काठमाडौं, साउन २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन

कांग्रेस-एमालेको सहकार्य बाध्यता होः मन्त्री पाण्डे

काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण बनेको बताएका छन् । आज (शनिबार) नेपाली कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रमलाई समवोधन गर्दै

सहकारी ठगीमा मुछिएका लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाइएको भन्दै कांग्रेसले गर्यो विरोध

काठमाडौं, १ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवादित मान्छेलाई आफ्नो क्याविनेटमा ल्याएको भन्दै आपत्ति जनाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन