काठमाडौं, ६ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य बद्रीप्रसाद पाण्डेले कानुन पढ्दै गरेका विद्यार्थीहरुलाई ईन्टर्नसीपको रुपमा संसदीय मामिला ल्याउन पर्ने बताएका छन्
काठमाडौं, ७ माघ । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले संविधानले नचिनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको प्रमुख हुँ भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमाथि धावा बोलेको आरोप लगाएका छन् ।