Logo

Tag: बन्दाबन्दी

टेलिकमले बिलम्ब शुल्क मिनाहा गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, ३ असार । कोभिड–१९ का कारण भएको बन्दाबन्दीमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ ।

विस्तृत पढ्नुहोस
बन्दाबन्दीमा खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख

काठमाडौँ, ३२ जेठ । झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको

सार्वजनिक सवारी साधन संचालनको तयारी कस्तो छ ?

जेठ २९, काठमाण्डौ । सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । भौतिक दुरी कायम गरेर सार्वजनिक यातायातलाई

अतिविपन्न २५ परिवारका लागि बन्न थाले घर

काठमाडौँ, २८ जेठ । मोरङको कानेपोखरी गाउँपालिकाले जनता आवास कार्यक्रम अन्तर्गत अतिविपन्न २५ परिवारलाई घर दिने भएको छ । बन्दाबन्दीको समय भए पनि जेठ २१ गतेदेखि विपन्न परिवारका लागि घर निर्माणको

पोखराका होटलमा क्वारेन्टाइन ३६ होटलले बुझाए प्रस्ताव

काठमाडौँ, २७ जेठ । पोखराका होटललाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू सहमत भएका छन् । त्यसका लागि पश्चिमाञ्चल होटल सङ्घले पोखरा महागनरमा क्वारेन्टाइन बनाउन होटलहरूको सूचीसहितको प्रस्ताव पोखरा महागनरपालिका समक्ष प्रस्तुत गरेको

बन्दाबन्दीले घट्यो तापमान

काठमाडौँ, २७ जेठ । पूर्वी तराईमा जेठ महिनामा सधैँझैँ गर्मी छैन बरु पानी परेपछि चिसोको अनुभव यहाँका बासिन्दाको छ । बन्दाबन्दीले सवारी साधनको चाप नहुँदा र दैनिकजसो भइरहेको वर्षाका कारण

काँग्रेसले सरकारको ध्यानाकर्षण गराउने

काठमाडौँ, २७ जेठ । नेपाली काँग्रेसले कोरोना भाइरसको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका अझै प्रभावकारी हुनुपर्ने औँल्याएको छ । यसका लागि पार्टी र संसदीय मोर्चाबाट पनि सरकारलाई घचघच्याउनुपर्ने

बन्दाबन्दीमा सडक दुर्घटना एक सयभन्दा बढीको मृत्यु

काठमाडौँ, २७ जेठ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न बन्दाबन्दी सुुरु भएको साढे दुुई महिनामा एक सय जनाभन्दा बढी सर्वसाधारणले दुर्घटनामा ज्यान गुमाएका छन् । सरकारले अत्यावश्यक सेवाबाहेकका सवारी साधन

४६ प्रतिशत उद्योग मात्र सञ्चालनमा

काठमाडौं, २४ जेठ । बन्दाबन्दी लम्बिँदै जाँदा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन क्षमतामा कमी आउन थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीको शुरुवाती

शल्यक्रिया गर्नुपर्ने बिरामी मारमा

काठमाडौँ, २४ जेठ । देशव्यापी रूपमा कोरोना भाइरस सङ्क्रमण बद्दै गएपछि शल्यक्रिया गर्नुपर्ने बिरामी सबैभन्दा धेरै मारमा परेका छन् । दिनहुँ अस्पतालैपिच्छे कोरोना सङ्क्रमणका बिरामी देखिन थालेपछि अस्पतालहरूले पनि तत्काल

बन्दाबन्दीको स्वरूप बदल्न सुझाव

काठमाडौँ, २४ जेठ । लामो समयको बन्दाबन्दीका कारण काम गरेर खानुपर्ने वर्ग भोकै रहने अवस्था सिर्जना हुनसक्ने भन्दै राष्ट्रिय सभाका सदस्यहरूले यसको स्वरूप बदल्न सरकारलाई सुझाव दिएका छन् । शुक्रबार बसेको

बन्दाबन्दीमा बजार नखुल्ने

काठमाडौँ, २३ जेठ । अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको छ । उपत्यका भित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीवार बसेको संयुक्त